नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी
काठमाणडाै , मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा...
