नेत्र रानाभाटले के साेंच्दा हुन् अहिले यस्ता सांसद देख्दा? रानाभाटले बेकारमा संविधानसभा- २०६४ मा मलाई विवादमा फासाई दिएका थिए । यसकाे सिंहावाेलकन
२०६४ चैत २८ गते पहिलाे संविधानसभाकाे निर्वाचन हुँदै थियाे । अघिल्लो दिन अर्थात चैत्र २७ गते श्री बाल विकास मा. वि. भिरकाेटमा सर्वदलीय बैठक बस्याे...
