तिर्थयात्री बोकेको जीप कालीगण्डकीमा खस्दा १३ जनाको मृत्यु
म्याग्दी, आश्विन १९ मुक्तिनाथ दर्शन तथा कागवेनीमा पितृलाई श्राद्ध गर्न हिंडेका तीर्थयात्री लिएर मुस्ताङ्गतर्फ हिंडेको जीप बेनी जोमसोम सडकको बाँदरजुंग भीरबाट कालीगण्डकी नदीमा खस्दा १३...
