नेकाको समेत एमालेकै जस्तो सन्तुलित नेतृत्व चयन
नेपाली काग्रेंसको बहुप्रतिक्षित बाह्ौ महाधिवेशनले कोइराला परिव्ारको विरासतबाट पार्टी लाई बाहिर जान दिएन । सुशिल कोइरालाको नेतृत्वमा नय समिति बनेपनि देउवा पक्षधरहरुको केन्द्रिय समितिमा राम्रो...
