काठमाडौँ, २८ असोज नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दसैँपछि लोकतान्त्रिक संविधान लेखन र शान्तिप्रक्रियाको कामले तीव्रता पाएर अहिलेकोे राजनीतिक गतिरोध अन्त...
काठमाडौँ, २८ असोज संविधान निर्माणमा राजनीतिक दलहरूबीच रहेका असहमति हटाएर छिटो संविधान लेखनको काम अघि बढाउन गठित कार्यदलले संविधानका आधारभूत र सैद्धान्तिक विषयहरूमा छलफल सुरु...
दमौली, २८ असोज यसपालिको दसैँमा सोचेअनुसार खसीबोकाको बिक्री नहुँदा व्यापारीहरू निराश भएका छन् ।तनहुँ जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा भित्रिएका खसीबोका बिक्री हुन नसकेपछि...
चितवन (रत्ननगर), २८ असोज डेङ्गु प्रभावित जिल्ला चितवन र नवलपरासीको स्थलगत अध्ययनका लागि आएको संसदीय टोलीले यहाँ भैआएको डेङ्गु नियन्त्रणको प्रयास अपर्याप्त भएको निष्कर्ष...
नुवाकोट, २८ असोज दुई सातादेखि नुवाकोटमा टाइफाइड र भाइरल ज्वरोको प्रकोप बढेको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि अधिकांश गाउँका बिरामीहरू स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी...
काठमाडौँ, २८ असोज । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका लागि पछिल्ला समयमा गतिशीलता देखिएकाले राष्ट्रिय सहमतिका लागि चारैतिर वातावरण...
कावासोती, २८ असोज पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानीस्थित खहरेखोलामा आज बिहान भएको बस दुर्घटनामा २० जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जाँदैगरेको ना४ख ३६५८ नम्बरको...
पोखरा, आश्विन २८ पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ ।रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले...