पाथिभरामा दुई लाख पर्यटक भित्र्याइने

    ताप्लेजुङ २ कात्तिक  नागरिकस्तरबाट गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण समितिले नेपाल पर्यटन वर्ष–२०११ मा पाथिभरा क्षेत्रमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम...

श्रीमती मारेको अभियोगमा पक्राउ

    काठमाडौँ २ कात्तिक  दाङको तुलसीपुर नगरपालिका–७ थापापाती बस्ने ४० वर्षीय कुलबहादुर बाठालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।अभियुक्त बाठाले ३२ वर्षीया...

नेवारको ज्वाईं पुज्ने पर्व शुरु भो

काठमाडौँं १ कात्तिक  आश्विन शुक्ल पूर्णिमासम्म मनाइने नेवार समुदायको नखत्या भ्वय दशमीको दिनदेखि सुरु भएको छ । नेवार समुदायमा दशैंको टीका थाप्न आउने ज्वाईंलाई मिठामिठा...

‘पहिला शिविर खाली गर अनि मात्र संविधान बन्छ’ -नेता पौडेल


    चितवन १ कात्तिक  नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति कायम गरेर मात्र संविधान बन्नुपर्ने बताएकाछन् ।चितवनको रत्ननगरस्थित नेपाल उच्च माविका भूतपूर्व...

टीका थाप्न गएको बालकको करेन्ट लागेर मृत्यु

    अर्घाखाँची, १ कात्तिक  अर्घाखाँचीको खिदीम गाविसमा करेन्ट लागेर आज पाल्पा भुवनपोखरी गाविस–९ का १४ वर्षीय बालक कुशल भट्टराईको मृत्यु भएको छ । खिदीम गाविस–८...

परिवर्तनका अथक योद्धा अम्बिका साँवा यस्ता थिए

ताप्लेजुङको खोक्लिङ गाउ विकास समिति वडा ३ मा १९९३ साल चैत महिनामा बाबु पूर्णबहादुर साँवा र आमा जसोती साँवाका कोखबाट जन्मिएका दुई छोरा ६ बहिनी...

दशैं विदाले फेरि लियो ज्यान

        हुम्ला, ३१ असोज  हुम्ला जिल्लामा फैलिएको रुघाखोकीबाट हिजो बेलुका एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा श्रीनगर कालिका मैलामदवा गाविस वडा नंं....

‘कब्जा घरजग्गा कहिले फर्काउछौं प्रचण्ड’ : द्धन्द्धपिडित

    धनगढी ३१ असोज  मुलुकमा शान्तिप्रक्रिया अघि बढेको दुई वर्ष बितिसक्दा पनि घर फर्किने वातावरण बन्न नसकेकोमा विस्थापितहरूमा निराशा बढ्दै गएको छ ।सशस्त्र द्वन्द्वकालमा तत्कालीन...

पाँच जिल्लामा सजीवनखेतीबाट जिवनस्तर सुधारिने

      दमौली, ३१ असोज  कृषकहरूलाई व्यावसायिकरूपमा सजीवनखेतीतर्फ अग्रसर गराई बायोडिजेल उत्पादन र उनीहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पाँचवटा जिल्लामा सजीवन खेती गरिएको छ ।चितवनको...

आदिवासी सन्थालको साँस्कृतिक नाच सुरु

झापा (गौरिगञ्ज) ३१ असोज  प्रत्येक वर्ष दसैँको अवसरमा झापा र मोरङका आदिवासी सन्थालहरूले देखाउने गरेको सांस्कृतिक नाच सुरु भएको छ । आफूलाई काली देवीको भक्त...