नेपालगन्ज, १२ कात्तिक । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बजेट प्रस्तुतको विषयलाई राजनीतिक मुद्दासँग जोड्न नहुने बताएका छन् । अवधि पत्रकार सङ्घ, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित...
बर्दिवास, १२ कात्तिक महोत्तरी जिल्लाका सबै सरकारी कार्यालयहरु जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झाको हत्या विरुद्ध बन्द गरिएका छन् । जिल्लामा कार्यरत आठवटा...
नारायणगढ, १२ कात्तिक । चितवनमा डेङ्ग्यूको सङ्क्रमण वर्षभरि नै रहने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।जाडोको याम बढ्दै गए पनि यहाँको तापक्रममा डेङ्ग्यू रोग सार्ने लामखुट्टे...
११ कार्तिक भैरहवारुपन्देहीको मर्चवार क्षेत्रमा नेपाल–भारत सीमाना नजिकै एकजनाको मृत्युको बिषयलाई लिएर प्रहरी चौकी माथी आक्रमणको प्रयास भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको...
११ कार्तिक, बुटवल पित्तललाइ सुन भनी सर्वसाधारणलाई ठगी गर्ने एउटा गिरोहका एक महिला सहित पांच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ...
काठमाडौं, कार्तिक ११ माओवादीको विस्तारित बैठक तेश्रो पटक सारिएको छ । मुस्लिमहरुको पवित्र चाड बकर ईद परेकाले कात्तिक २८ गतेदेखि गर्ने भनिएको बैठक मंसिर ५...
दाङ (देउखुरी), ११ कात्तिक सल्यानको थारमारेमा आफ्नै श्रीमतीको हत्या गरी भाग्दै गरेका एक युवकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले हिजो पक्राउ गरेको छ । थारमारे गाविस–९...
दोलखा, ११ कात्तिक दोलखाको बुलुङ गाविस–१ जामुनेमा आज दिउँसो २ बजे ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिंगटी बजारबाट बुलुङका लागि...
पोखरा, ११ कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)बाट मुलुकलाई बजेटविहीन अवस्थामा पु¥याएर देशको अर्थतन्त्रलाई तहसनहस पार्न खोजिएको आरोप लगाए । प्रेस चौतारी कास्कीले पोखरा...
काठमाडौँ, ११ कात्तिक संविधान निर्माणका लागि सहमति खोज्न गठित उच्चस्तरीय संयन्त्रको आज सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन । संविधानसभाका छवटा विषयगत समितिका...