१० कार्तिक बुटवलराष्टिय जनमुक्ति पार्टीको आगामी महाधिवेशन फागुणमा नवलपरासीमा हुने भएकोछ । नवलपरासीमा हुने चौथो महाधिवेशन सम्पन्न गर्न रुपन्देहीमा आर्थिक उपसमिति गठन गरिएको छ जसमा...
दाङ (तुल्सीपुर) १० कात्तिक नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकका समस्या समाधानका लागि काँग्रेस तत्पर रहेको सहमतिवाटै समस्याको समाधान खोजिने बताएका छन् ।...
लमजुङ, १० कात्तिक नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासद् पृथ्वीसुब्बा गुरुङले काँग्रेस र माओवादीका कारण वर्तमान राजनीतिक गतिरोध लम्बिएको बताएकाछन् ।विजयादशमी तथा दिपावलीको अवसरमा आज...
काठमाडौँ, १० कात्तिक नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले आज बिहान कोइराला निवास महाराजगन्जमा भेटवार्ता गरेका छन् । सो...
जनकपुरधाम, १० कात्तिक । जनकपुर अञ्चल बस व्यवसायी सङ्घले अनिश्चितकालका लागि यातायात बन्द गरेको छ ।बन्दका कारण जनकपुर–जलेश्वर, जनकपुर–जटही, जनकपुर–ढल्केवरलगायतका सडकखण्डमा चल्ने भाडा तथा यात्रुबाहक...
इन्चेन (दक्षिण कोरिया), १० कात्तिक । दैवीप्रकोप क्षति न्यूनीकरणसम्बन्धी चौथो एसियाली मन्त्रिस्तरीय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । चारदिने सो सम्मेलनमा एसिया तथा प्रशान्त...
महेन्द्रनगर, १० कात्तिक कञ्चनपुरमा डेङ्गुबाट सङ्क्रमित चार बिरामी फेला परेका छन् । केही सातायतादेखि कञ्चनपुर जिल्लामा डेङ्गुबाट सङ्क्रमित व्यक्ति भेटिन थालेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको...