जाडोले कठ्याङग्रिएर दुई जनाको ज्यान गयो

गौशाला, २० पुस चिसोको कारण आज महोत्तरीको सदरमुकाम जलेश्वरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. १ बस्ने किशोरी महराकी...

सेना समायोजनमा नभएसम्म हतियार वुझाउदैनौ : सिपी गजुरेल

काठमाडौँ, २० पुस एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएकाछन । रिपोर्टर्स...

२७ दलको वैठकद्धारा तीन समितिका प्रतिवेदन अनुमोदन

काठमाडौँ, २० पुस संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले तीनवटा समितिका प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ...

चिसोका कारण सप्तरीमा एकको मृत्यु

सप्तरी, १९ पुस शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको नकटीरायपुर गाविस–७ निवासी ५५ वर्षीया विमलादेवी यादवको मृत्यु भएको छ । विगत केही दिन यता बढेको चिसोका...

मुलुक जोगाउन सरकार प्रमुख असफल भए जिम्मेवारी स्वतः राष्ट्र प्रमुखको काँधमा आउँछ : उपराष्ट्रपति झा

काठमाडौँ, १९ पुस । उपराष्ट्रपति परमानन्द झाले यथाशक्य छिटो सरकार निर्माण गरी संविधान लेखन एवम् शान्ति बहालीलाई प्राथमिकता दिन जिम्मेवार राजनीतिक दलहरूसँग आग्रह गरेकाछन्  ।...

राष्ट्रसङ्घीय संयन्त्र गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्दछ : महरा

दाङ  १९ पुस एकीकृत नेकपा (माओवादी)का स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रियालाई हेर्ने राष्ट्रसङ्घीय संयन्त्रको गठन गरेरमात्र अनमिनलाई बिदाइ गर्नुपर्ने बताएकाछन् । क्रान्तिकारी...

एक दलले सरकारको नेतृत्वको दावी गर्न छाडे सहमति कायम हुन्छ : उपप्रधानमन्त्री गच्छदार

महेन्द्रनगर, १९ पुस उपप्रधानमन्त्री तथा भौतिक योजना एवम् निर्माण मन्त्री विजय गच्छदारले शान्ति र संविधान सुनिश्चित भए माओवादी नेतृत्वको सरकार पनि स्वीकार गर्न सकिने बताएकाछन...

जाडोले कठ्याङग्रिएर एकको मृत्यु

भद्रपुर, १८ पुस भmापाको बुधबारे–३ को होक्सेमा गएराति एक मगन्तेको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । तराई मूलका देखिने करिब ४५ वर्षका पुरुषको मृत्यु भएको...

२८ दलको वैठकले न्यायप्रणाली र मौलिक हकसंम्वन्धी विवादित विषयमा सहमति जुटाउन सकेन

काठमाडौँ, १८ पुस । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको आज बिहान बसेको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले न्यायप्रणालीसम्बन्धी विषय र मौलिक हकअन्तर्गत नागरिकताका...

सहमतिका नाममा काँग्रेसलाई ठगने काम भयो ः पौडेल

काठमाडौँ, १८ पुस नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मेलमिलाप र सहमतिको कुरा भन्दा राम्रो सुन्दा कर्णप्रिय भए पनि नेपाली राजनीतिमा यो कुरा ढोंग...