गुण दोषको आधारमा सरकारलाई सहयोग गर्दछौ : राष्ट्रिय जनशति पार्टी

काठमाडौँ, २५ माघ राष्ट्रिय जनशक्ति पार्टीले गुण र दोषको आधारमा वर्तमान सरकारसँग व्यवहार गर्ने जनाएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरी शान्तिप्रक्रियालाई तार्किक...

लिम्वुवानको वन्दले मेची र कोशीका नौ जिल्ला ठप्प

मोरङ २५ माघ पक्राउ परेका कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्ले आजदेखि मेची र कोशी अञ्चलका नौ जिल्ला बन्द गरेपछि...

आपसी मतभेद अन्त्य नभएसम्म समयमै शान्ति र संविधान असम्भव : उपसभामुख

कपिलवस्तु), २५ माघ संविधानसभाका उपसभामुख पूर्णकुमारी सुवेदीले ठूला राजनीतिक दलहरूको आपसी तिक्तता र गतिरोध अन्त्य नभएसम्म देशमा संविधान लेखन र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नसकिने...

कांग्रेस प्रतिपक्षमा वसेर सरकारलाई सहयोग गर्दछ : देउवा

काठमाडौँ, २४ माघ नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काँग्रेस सरकारमा नगए पनि प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने बताएकाछन । आज नेपाल होटल व्यवसायी...

संसद् बैठक स्थगित

काठमाडाँै, २४ माघ संविधानसभा व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवस सूचना टाँसेर स्थगन गरिएको छ । बैठक बस्न नसक्ने कारण देखाई सभामुख सुवास नेम्वाङले...

नया संविधान नबनेसम्म सरकार टिक्छ : ओली

भक्तपुर, २३ माघ । नेकपा (एमाले)का नेता केपी ओलीले वर्तमान सरकार नयाँ संविधान नबनेसम्म टिक्ने बताएकाछन । पहिलो फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिताको आज यहाँ...

प्रधानमन्त्री खनालद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, २३ माघ राष्ट्रपति डा रामवरण यादवले आज राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई पद तथा गोपनीयताको शपथ खुवाएकाछन ।प्रधानमन्त्री खनाललाई...

पुन समाज नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौमा (फोटो फिचर )

काठमाडौ , २३ माघ पुन समाज नेपालको दोस्रो राष्ट्रिय  सम्मेलन काठमाडौमा सुरु भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनको एक कार्यक्रमका वीच वतावरणमन्त्री ठाकुर शर्माले उद्घाटन...

एमाले काँग्रेस भिडन्त, इटहरी तनावग्रस्त

इटहरी, २३ माघ नेकपा(एमाले) कार्यकर्ता र नेपाली काँग्रेस कार्यकर्ताबीच आज दिउँसो इटहरीमा दोहोरो झडपका कारण इटहरी तनावग्रस्त बन्न पुगेको छ  । नेपाली काँग्रेस इटहरी नगर...

तीनजनालाई मन्त्रिमण्डलमा पठाउने एमालेको निर्णय

काठमाडौँ, २३ माघ नेकपा (एमाले) स्थायी समितिको आज बिहान बसेको बैठकले पार्टीका तर्फबाट तीनजना नेतालाई सरकार पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं नवनियुक्त...