केन्द्रीय सदस्य खिम घलेलाई राजीनामा फिर्ता लिन नेपाल पत्रकार महासंघको आग्रह

देब पचभैया काठमाडौं, ११ बैशाख नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी बैठकले महासंघका केन्द्रीय सदस्य खिम घलेलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गरेको...

पाएनन् घाइते र सहीद परिवारले क्षतिपुर्ति र राहत

प्रेमध्वज गाहा बैशाख ७ नवलपरासी । गत बर्षको बैशाखमा भएको डण्डा गोलीकाण्डका घाइते एवं सहीद परिवारले घटना भएको एक बर्ष बितिसक्दा पनि सरकारबाट उचित क्षतिपुर्ति...
बेइज़्ज़तीको डरले प्रचन्ड एयरपोर्टबाटै टाप

बेइज़्ज़तीको डरले प्रचन्ड एयरपोर्टबाटै टाप

२० अप्रिल, हङकङ । आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि शनिबार हङकङमा एमाओवादी अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डेको सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।  पार्टी कार्यकर्ता...
जातीयताको लत बाहुनलाई नै किन यो विध्न !

जातीयताको लत बाहुनलाई नै किन यो विध्न !

शक्तिकुमार पुन, जनजातिले देश विखण्डन गर्न थाले । मधेसीले राष्ट्र टुक्रयाउन प्रपन्च शुरु गरे । दलितले समाजलाई छिन्नभिन्न बनाउन लागे भन्दै कथित राष्ट्रियताको स्वागं फुक्न...

महाबाणिज्यदूत महेश प्रसाद दाहालको नियुक्ति खारेजीको लागि ऱ्याली र माग पत्र

राज्यसत्ता, हंगकंग, ७ अप्रिल, आदिवासी जनजाति महासंघ हंगकंगले महाबाणिज्यदूत महेश प्रसाद दाहालको नियुक्तिको खारेजीको माग गर्दै काउलुन पार्कदेखि चिम सा चई इष्ट स्थित महाबाणिज्यदूताबास कार्यालयसम्म...

विरोध र्रयालीको लागि महासंघको आह्वान

हङकङ, अप्रिल १, नेपाल आदिवासी जनजाति महासंघ हङकङले महाबाणिज्यदूत महेशप्रसाद दाहालको नियुक्ती खारेजीको माग गर्दै पत्राकार सम्मेलन गरेको छ । जनजाति मुलकै महाबाणिज्यदूत पठाउन बिगत सात...
बेलायत मगर संघको अधिवेशन ६ अप्रिलमा, सबै पदमा होडबाजि सुरु

बेलायत मगर संघको अधिवेशन ६ अप्रिलमा, सबै पदमा होडबाजि सुरु

  लन्डन ३ अप्रेल, मगर संघ बेलायतको चौथौ अधिवेशन यहि अप्रिल ६ तारीकका दिन मिउडेन एभिन्यु कम्युनिटी हल फान्ब्रोमा हुदैछ । उक्त अधिवेशनमा सबै पदमा...

आदिवासी जनजातिका हक अधिकार सुनिश्चित हुनु पर्ने – डण्ड गुरूङ्ग

संघीय सम्वाददाता  बुटवल , आदिवासी जनजाति महासंघको केन्द्रिय महासचिव डण्ड गुरूङ्गले सम्पूर्ण आदिवासी जनजातिका हक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिएका छन् । उनले नेपाल...

नेपालमै पहिलो हुने गरी पाल्पाले संकलन गर्यो अबैध हातहतियार ।

देब पचभैया   पाल्पा, चैत्र २१ नेपालमै पहिलो हुने गरी जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध हातहतियार संकलन गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय...

अर्थ-आवरमा देश बिदेशका हजारौं नेपालीहरूको सहभागिता

बिजय हितान मगर   गत सनिबार २३ मार्च २०१३ को बेलुका सन्सारका १५२ राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (पृथ्वीलाई एक...