रेग्मी र घिमिरेको एनआरएन लट्ठ पार्ने आश्वासन
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा रूपान्तरण गर्न एनआरएनहरूको योगदान जरुरी हुने बताएकाछन् । एनआरएनको काठमाडौंमा आयोजित छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनको...
