मगरात प्रदेश नभए सशक्त आन्दोलनः रोका
रूद्र श्रीसमगर पोखरा, २५ मंसिर सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरूमा बन्द भइरहँदा पोखरामा भने संविधान संशोधन प्रस्ताव पारित...
