मधेशी,जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन : का.बा. प्र.म. गच्छदार
सञ्जय सिंजालीमगरकाठमाण्डौं, भदौं ११- महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवस नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा भव्य सम्पन्न भयो । जीवी फाउन्डेशनका अध्यक्ष...
