चौथो रणनीतिकयोजना (२०८१/८२-2085/86) को मस्यौदा सुझाव आह्‍वान गरिएको विज्ञप्‍ति

चौथो रणनीतिकयोजना (२०८१/८२-2085/86) को मस्यौदा सुझाव आह्‍वान गरिएको विज्ञप्‍ति

मिति : 2081 असार 27 नेपाल संवत् 1144 दिल्लाथ्व 5, बिहीबार प्रेस विज्ञप्‍ति चौथो रणनीतिक योजना (२०८१/८२-2085/86) को मस्यौदा सुझाव आह्‍वान गरिएको निर्वाचन आयोगलाई प्राप्त...
अनलाइन पत्रकार संघको – प्रेस बिज्ञप्ति

अनलाइन पत्रकार संघको – प्रेस बिज्ञप्ति

मिति : २०८१।०३।०९ प्रेस बिज्ञप्ति नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यहि मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण...
१६ औँ राष्ट्रिय योजनामा आ आफ्नो क्षेत्रबाट गर्नु भएको योगदानको उच्च मूल्याङ्कन गरेको छु – प्रेस विज्ञप्ति 

१६ औँ राष्ट्रिय योजनामा आ आफ्नो क्षेत्रबाट गर्नु भएको योगदानको उच्च मूल्याङ्कन गरेको छु – प्रेस विज्ञप्ति 

सुनिलबाबु पन्त  राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित कार्यक्रम तथा योजनाहरू विस्तृत रूपमा समावेश...
माओबादीले उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन नेता–कार्यकर्तालार्इ  आह्वान– प्रेस विज्ञप्ति

माओबादीले उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन नेता–कार्यकर्तालार्इ आह्वान– प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि...

लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दलहरुलाइ र्स्प ष्टीकरण सम्बन्धमा-प्रेस विज्ञप्ति

मिति : २०८१/१/९ नेपाल संवत् ११४४, चौलाथ्व १३ आइतबार प्रेस विज्ञप्ति लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दलहरुलार्इ स्पष्टीकरण सम्बन्धमा मिति २०८१/0१/09 मा निर्वाचन आयोगको बैठकबाट लेखापरीक्षण...

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने बारे(प्रेस विज्ञप्ति)

मिति २०८१/०१/०२ नेपाल संवत् ११४४, चउलाथ्व ६ आइतबार प्रेस विज्ञप्ति मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने बारे। आयोगको मिति २०८०/११/१३ गतेको निर्णयबाट उपनिर्वाचन...
निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

जनकपुरधाम २०८१/१/३ । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।  आज नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार  सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् । बिरोध गर्नेहरुमा तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष  वृषेश चन्द्र लाल, नेपाली काँग्रेसका नेता र मधेश प्रदेश सभा सदस्य रामसरोज यादव तमलोपाका वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह, नेकपा(ए.समाजवादी)का नेता संविधान सभा सदस्य शीतल झा, वामपन्थी बुद्धिजीवी रोशन जनकपुरी तथा नेपाली काँग्रेसका नेता जीवनाथ चौधरी छन् । पत्रकारहरुलाई सम्वोधन गर्दै तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधान, संघीयताको मर्म र भावना विपरित विपरित संघीय, प्रादेशिक, पालिकाको प्रशासनिक व्यवस्थाको केन्द्रीकरण गर्ने षडयन्त्र रचिएको बताउँदै यस विधेयकले कर्मचारी तन्त्रमा हुनु पर्ने वांछित परिवर्तन असम्भव हुने ठोकुवा गरे । लालले यसबारे संघीयता र समावेशितावादी किन मौन छन् भन्ने प्रश्न उठाउँदै मधेश, थरुहट र पछाडि पारिएकाहरुको तर्फबाट प्रतिनिधित्व गर्नेहरू जनताप्रति गद्दारी गरिरहेको आरोप लगाउनु भयो । त्यस्तै प्रदेशसभा सदस्य राम सरोज यादवले विधेयकको दफा ३ मा सम्पूर्ण निजामती सेवाको केन्द्रीय निकाय संघीय मन्त्रालय हुने भनेको प्रावधान प्रदैसको अधिकारको उल्लंघन हो भन्दै प्रदेशका मुख्य सचिव संघीय निजामती सेवाबाट आउने र सचिव पनि १० वर्षसम्म प्रदेशले नियुक्त गर्न नपाउने साजिश हो भन्दै यसले स्वशासनको सम्पूर्ण धारणा नै तोड्ने कार्य गर्दछ बाताए । संविधान सभा सदस्य डा. विजय कुमार सिंहले प्रवेश बिन्दुमै धूर्ततापूर्ण षडयन्त्र गरिएको छ । एउटा समूहको लागीको सीट प्रतिस्पर्धामा आउन नसकेको बहानामा पुनः अन्यमा फर्काउने प्रावधान वर्तमान एकल चरित्रलाई बनाइराख्ने जुक्ति हो । आरक्षण विशेषाधिकार हो त्यसकारण समूहको आरक्षित सीट सदैव त्यसै समूहमा रहनु पर्दछ र त्यसमा उतीर्ण हुने न्यूनतम अंक घटाएर समावेशितालाई प्रभावकारी बनाउनु पर्दछ । वामपन्थी बुद्धिजीवी र विश्लेषक रोशन जनकपुरीले कर्मचारीतन्त्रलाई स्थायी सरकार बताउँदै देश ब्रष्टाचारमा चुर्लिम्म डुबिनुमा भ्रष्ट कर्मचारीतन्त्र हुनु प्रमुख कारण रहेको बताए । उनले यस विधेयकले केन्द्रीय पकड रही रहने र कर्मचारीतन्त्रमा कुनै मौलिक परिवर्तन न हुने भने । वहाँहरुले निजामती सेवा सम्बन्धी वर्त्तमान विधेयक फिर्ता लीई सर्वपक्षीय संयन्त्र निर्माण गरी प्रशासनिक संरचनाका विज्ञहरुसंग परामर्शल लीई संविधानको व्यवस्था, संघीयता, समावेशिताका भावना र मर्म आधारित कर्मचारीतन्त्र निर्माणको निमित्त नयाँ विधेयक ल्याउन माघ गरेका छन् ।

इस्लामिक नारा लगाउदै हिन्दू युवामाथि साँघातिक आक्रमण गर्नेलाई कारवाही नगरिए अवस्था भयावह हुने ।प्रेस विज्ञप्ति

I नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो...

प्रेश नाेट

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालकाे पटकपटकको लापरबाही तत्काल बन्द गर्! त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८० साल वैशाखमा लिएकाे स्नातक तह प्रथम वर्षकाे दुई...
भूमि बैंक र राष्ट्रिय भूमि आयोगको विघटनबारे ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूको संयुक्त प्रेस विज्ञप्ति

भूमि बैंक र राष्ट्रिय भूमि आयोगको विघटनबारे ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूको संयुक्त प्रेस विज्ञप्ति

संयुक्त किसान प्रेस विज्ञप्ति नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्कजस्तो नवउदारवादी कार्यक्रम समावेश भएकोमा नेपालका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको प्रतिनिधित्व र नेतृत्व...