लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दलहरुलाइ र्स्प ष्टीकरण सम्बन्धमा-प्रेस विज्ञप्ति

Read Time:12 Minute, 31 Second

मिति : २०८१/१/९

नेपाल संवत् ११४४, चौलाथ्व १३ आइतबार

प्रेस विज्ञप्ति

लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दलहरुलार्इ स्पष्टीकरण सम्बन्धमा

मिति २०८१/0१/09 मा निर्वाचन आयोगको बैठकबाट लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दलहरुलार्इ निर्देशन दिने र स्पष्टीकरण माग गर्ने सम्बन्धमा देहाय बमोजिम गर्ने गरी निर्णय गरिएको छ ।

देहाय

 (१)   आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२(बयासी) राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने 2०(बीस) राजनीतिक दल र समय व्यतित भएपश्चात लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३(तेर्‍ह) राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने 1(एक) राजनीतिक दल गरी २१(एक्कार्इस) वटा राजनीतिक दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (५) बमोजिम आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्सटाग्राम) का माध्यमबाट ७(सात) दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेश गर्न निर्देशन दिने,

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयाबधि भित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरूको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामसार्वजनिक गरेको /नगरेकोकैफियत
१२०२०८०।०४।२३मधेश तराई फोरमनगरेको 
2१९२०८०।०५।१०नेपाल परिवार दलनगरेको 
3८२२०८०।०५।२१नेपाः राष्ट्रिय पार्टीनगरेको 
4२१२०८०।०५।३१आधुनिक नेपाल समाजवादी पार्टीनगरेको 
5१९४२०८०।०८।२२राष्ट्रिय समता पार्टी नेपालनगरेको 
6१०१२०८०।०८।२४त्रिमूल नेपालनगरेको 
7१४१२०८०।०९।२५प्रजातान्त्रिक पार्टी नेपाल  
8५८२०८०।०९।२९बहुजन समाज पार्टी  नेपालनगरेको 
9७९२०८०।०९।२९संघीय विकासवादी  पार्टी , नेपालनगरेको 
10७८२०८०।०९।२९अखण्ड सुदूरपश्चिम पार्टी नेपालनगरेको 
11६२०८०।१०।२४मुस्कान  सेना  नेपाल पार्टीनगरेको 
12१६८२०८०।१०।२८बहुजन एकता पार्टी नेपालनगरेको 
13१५२२०८०।१०।२८मौलिक जरोकिलो पार्टीनगरेको 
14१९०२०८०।१०।२८नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियाननगरेको 
15५१२०८०।१०।२८नेपाल समाजवादी  काँग्रेसनगरेको 
16१६०२०८०।१०।२९जनताको जनवादी पार्टी, नेपालनगरेको 
17७३२०८०।१०।२९मितेरी  पार्टी  नेपालनगरेको 
18१३८२०८०।१०।२९विवेकशील साझा पार्टीनगरेको 
19१७०२०८०।१०।२९नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)नगरेको 
20१४६२०८०।१०।२९नेपाल लोकतान्त्रिक पार्टीनगरेको 

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतीत भएपछि पेश गर्ने तर लेखापरिक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामसार्वजनिक गरेको /नगरेकोकैफियत
११३४२०८०/११/०१नेपाली  कांग्रेस वी.पी.नगरेको 

(२)    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आथिक बर्ष समाप्‍त भएको छ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्‍त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिना भित्र सो लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्नु पर्ने दायित्व रहेकोमा आर्थिक वर्ष २०७७/०७८, २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेश नगर्ने देहाय बमोजिमका ३(तीन) वटा राजनीतिक दललाई आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयवाधि भित्र किन पेश नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? भन्ने व्यहोराको आफ्नो सफाई सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेश गर्न ७(सात)  दिनको समयावधि दिई पत्राचार गर्ने ।

आर्थिक वर्ष २०७७/०७८,२०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेश नगर्ने राजनीतिक दलहरूको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामकैफियत
११२४पेश नगरेकोआम आदमी पार्टी नेपाल 
२१४७पेश नगरेकोराष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक 
३१६४पेश नगरेकोनेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक 

       त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुर्इ आर्थिक वर्षसम्म पेश नगर्ने देहाय बमोजिमका ६(छ) वटा राजनीतिक दल, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने १(एक) वटा राजनीतिक दल, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतित भएपछि पेश गर्ने देहाय बमोजिमका १३(तेर्‍ह) वटा राजनीतिक दल र आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने देहाय १५(पन्ध्र) राजनीतिक दल समेत गरी ३५(पैंतीस) राजनीतिक दललार्इ आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन कानून बमोजिम तोकिएको समयवाधि भित्र किन पेश नगरेको हो ? लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्ने कार्य नगरेकोले तपाईँलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारवाही हुनु नपर्ने हो ? भन्ने व्यहोराको आफ्नो सफाई सहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेश गर्न ७(सात) दिनको समयाबधि दिई पत्राचार गर्ने ।

आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन निरन्तर दुर्इ आर्थिक वर्षसम्म पेश नगर्ने राजनीतिक दलहरूको नामावली

क्र.स.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामकैफियत
१३पेश नगरेकोगान्धीवादी पार्टी 
२27पेश नगरेकोनेपाल राष्ट्रवादी पार्टी 
३158पेश नगरेकोमाओवादी जनमुक्ति पार्टी नेपाल 
४१६५पेश नगरेकोनेपाल कम्युनिष्ट पार्टी परिवर्तन 
५180पेश नगरेकोसामाजिक एकता पार्टी 
६१८३पेश नगरेकोसाझा पार्टी  नेपाल 

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतित भएपछि पेश गर्ने राजनीतिक दलहरूको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामसार्वजनिक गरेको /नगरेकोकैफियत
११३४२०८०/११/०१नेपाली  कांग्रेस वि.पी.नगरेको 
२२५२०८०/११/०२नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी)गरेको 
३१९१२०८०/११/०३समावेशी समाजवादी पार्टीगरेको 
४४४२०८०/११/०८बहुजन शक्ति पार्टीगरेको 
५१२९२०८०/११/०३देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालगरेको 
६१५५२०८०/११/०९नेपाल सदभावना पार्टीगरेको 
७१९२२०८०/११/२२जय जन्मभूमि पार्टी नेपालगरेको 
८१७५२०८०/११/२३तरार्इ-मधेस लोकतान्त्रिक पार्टीगरेको 
९१७९२०८०/११/२४जनता प्रगतिशिल पार्टी, नेपालगरेको 
१०१६५२०८०/१२/०२नेपाल कम्युनिष्ट पार्टी परिवर्तनगरेको 
१११७१२०८०/१२/१९राष्ट्रिय सद्‌भावना पार्टीगरेको 
12222081/01/02नेपाल नौलो जनवादी पार्टीगरेको 
131892081/01/03पुनर्जागरण पार्टी,नेपालगरेको 

आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दलहरूको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामकैफियत
१७पेश नगरेकोचुरेभावर लोकतान्त्रिक पार्टी 
२१३पेश नगरेकोराष्ट्रिय एकता पार्टी  प्रजातन्त्रवादी 
३४३पेश नगरेकोशिव सेना नेपाल 
४४९पेश नगरेकोसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) 
५६४पेश नगरेकोराष्ट्रवादी एकता पार्टी 
६८४पेश नगरेकोराष्ट्रिय एकता मञ्च 
७११०पेश नगरेकोनेपाल समाजवादी पार्टी (लोहियावादी) 
८१४२पेश नगरेकोनेपाल मातृभूमि पार्टी 
९१५३पेश नगरेकोमाओवादी कम्युनिष्ट पार्टी, नेपाल 
१०१६२पेश नगरेकोनेश्‍नलिष्ट पिपल्स पार्टी 
१११७२पेश नगरेकोउन्नत लोकतन्त्र पार्टी 
१२१८५पेश नगरेकोनेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी 
१३१८६पेश नगरेकोदेशभक्त लोकतान्त्रिक पार्टी, नेपाल 
१४१८८पेश नगरेकोहाम्रो नेपाली पार्टी 
१५१९३पेश नगरेकोराष्ट्रवादी केन्द्र नेपाल 

आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदनसम्म पेश नगर्ने राजनीतिक दलको नामावली

क्र.सं.दल दर्ता नं.लेखापरीक्षण प्रतिवेदन पेश गरेको मितिराजनीतिक दलको नामकैफियत
११६९पेश नगरेकोसमाजवादी केन्द्र नेपाल 

 राम दत्त पाण्डेय

उपसचिव एवम् सहायक प्रवक्ता

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %