काठमाडौं । हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी...
काठमाडौँ, ८ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा...
जेष्ठ ७, २०८१/पूर्ण बहादुर राना प्रधानमन्त्री प्रचण्डले पहिलाे पटक २६८, दोस्रो पटक १७२, तेस्रो पटक १५७ सांसदको समर्थन पाएका दाहाललाई चौथो पटक पनि १५७ सांसदको...
काठमाडौँ, जेठ ७ गते । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी । फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ गैरआवासीय नेपाली...
सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका...
काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड...
काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार...
काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड जाँदैछन्...
काठमाडौं। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष...
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । देशको पर्यटकीय राजधानीपोखरामाजेठ ४ देखि ६ गतेसम्मभएको कार्यक्रममालायनवर्ष २०२४/२५...