उत्कृष्ट प्रदर्शन गर्ने छात्राहरूलाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान
ईभा तामाङ काठमाडौँ । राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ मा प्रथम हुने आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेकाे छ । नेपाल बाल संगठनले...
