पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनले रमेश विष्टलाई समर्थन
मनाेज थापा काठमाडौं– नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले...
