नारायण सुवेदी ‘आभास’ स्वर समिप आचार्यको शब्द र संगीतमा ‘भो यो माया’ सार्वजनिक (भिडियो सहित)
राज्यसत्ता काठमाडौं: प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पिडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँसु,...