लोडसेडिङ अन्त्य गर्ने उज्यालोका नायक कुलमानलाई समर्पित नयाँ गीतले मच्चायो धमका
सुस्मिता स्याङतान काठमाडौं। गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार...
