सामुदायिक माध्यमिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न

गोविन्द घर्ती भाद्र १५ । रुपन्देहीको देवदह नगरपालिकामा शैक्षिक विकास र पुस्तकालयको महत्व विषयमा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । देवदह नगरपालिकाले पुस्तकालय दिवसको अवसरमा...

कौराको वृत्तचित्र निर्माणका लागि भिमादमा सुझाव संकलन

रूद्र श्रीसमगर भिमाद, भदौ १४ - मगर जातिमा प्रचलित कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि सुझाव संकलन जारी राखिएको छ । मौलिक कौरा नृत्यको वृत्तचित्र निर्माणका...

जनमुक्ति पार्टीद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

कमल चौधरी बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले तिनपा–१४ देविनगर स्थित बसोबास गर्ने यम बहादुर वि.क परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । ज्याला मजदुरी गर्दै...

राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ४ को अधिवेशन सम्पन्न

कमल चौधरीबुटवल । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ४ को १६ औं बार्षिक साधाण सभा तथा ९ औं अधिवेशन कार्यक्रम सोमबार अमर भवन बुटवलमा सम्पन्न...

खपाङ्गी नेपालका नेल्सन मन्डेला

विजय हितानमगर गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिमा एक आकर्षक व्यक्तित्व भएका नेता हुन् । सेता दाह्रीजुँगाका मालिक, प्रष्ट र निडर वक्ता, दर्शन र दुरदर्शीपूर्ण भाषण, पृथक्...

कसैलाई के नदिनु

अस्मिता न्यौपानेअपमान नदिनु पाऊनालाईईज्जत घरको गईदेलाआत्मा नदिनु पराईलाईबिश्वास घात भईदेला बचन नदिनु गरिबलाईआशा झन उसको बढिदेलाप्रोत्साहन नदिनु धनीलाईटाउको माथि चढिदेलाबास नदिनु अन्जानलाईसबथोक तिम्रो उडाईदेलासाथ नदिनु...

नायिका खुशीको बिदाइ

रूद्र श्रीसमगर पोखरा, भदौ १२ - चलचित्र प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशी गुरुङको बिदाइ गरिएको छ । दुर्गा गुरुङ ‘मिलन’को गुरुङ संस्कृतिमा आधारित...

मगर भाषा लोप हुन थालेकोमा चिन्ता

रूद्र श्रीसमगर पोखरा, भदौ १२ - एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं...

मधेशी,जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन : का.बा. प्र.म. गच्छदार

सञ्जय सिंजालीमगरकाठमाण्डौं, भदौं ११- महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवस नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा भव्य सम्पन्न भयो ।  जीवी फाउन्डेशनका अध्यक्ष...

विषय : कार्यक्रममा अनिवार्य निमन्त्रणा गरिएको बारे

नमस्कार जीवी फाउण्डेशनको आयोजनामा तपसिलको मिति, समय र स्थानमा गोरेवहादुर खपांगी स्मृति दिवस र सडक दुर्घटनादेखि समाधिसम्म एक पुस्तकसमेत विमोचन हुने भएकोले अनिवार्य निमन्त्रणा गरिएको...