युएईमा किसोर सुब्बाको लिम्बू चलचित्र ‘हेल्लुक्वा’ प्रदर्शन ‘रेस’ मङ्सिर १ गते बाट अधिराज्य भरि प्रदर्शन हुने

-सरोज पङ्हाङ्गो युएई (दुबई) मा चलचित्र निर्देशक किशोर सुब्बाको लिम्बू भाषा, धर्म, संस्कृति, भेष-भेषा र लिम्बू समुदायको सामाजिक परिवेशलाई समेटेर निर्माण गरिएको लिम्बू चलचित्र 'हेल्लुक्वा'...

भावेशको प्रसिद्ध गीतको म्युजिक भिडियो (भिडियोसहित)

कृष्ण सारू मगरकाठमाण्डौ - गीतकार भावेश भुमरीको एकल रचनाको एल्बम 'भूमिका'मा रहेका लोकप्रिय गीतहरूमध्ये एक गीत हो- "तिमी छैनौ र मलाई हर क्षण तिम्रो अभाव...

कतारमा नुवाकोट सेवा समाजले पाँचौं अधिवेशनको अन्तिम तैयारी पुरा

कृष्ण सारू मगरदोहा-कतार,  नोभेम्बर ११ - मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा समाज सेवा नै धर्म हो भन्ने उद्धेश्यका साथ विशुद्ध समाजिक अवधारणा बोकी २००६ मा...

सुरज र रमाले ल्याए “भञ्ज्याङैको चौतारी”

रूद्र श्रीसमगरपोखरा, कार्तिक २५ - गायक सुरज थापामगर र लोक तथा दोहोरी गायिका रमा रानामगरले नयाँ कौह्रा गीत “भञ्ज्याङैको चौतारी” बजारमा ल्याएका छन् । सुरज...

‘बार्दलीको छेउबाट’ मंसिर २९ र पुस १ गते मञ्चन हुने

रुद्र श्रीसमगर पोखरा, कार्तिक २५ - पोखरा पहिलो अभिनय स्कुल नेशनल आर्ट स्कुलले तयार पारेको नाटक ‘बार्दलीको छेउबाट’ आगामी मंसिर २९ र पुस १ गते...

“तिम्रो माया” लिएर आइन्, सामाजिक अभियन्ता चन्द्रज्योति

रूद्र श्रीसमगरपोखरा, कार्तिक २३ - दुई दशकअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील चन्द्रज्योति आलेमगरको आधुनिक गीत “तिम्रो माया”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल मगर संघकी...

समानता र समृद्धि राष्ट्र निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको विजयी आवश्यक:जिल्ला अध्यक्ष गुरुङ्ग

गोविन्द घर्ती कार्तिक २३ । समानता र समृद्धि राष्ट्र निर्माणको लागि राष्ट्रिय जनमुक्ति पार्टीको विजयी आवश्यक रहेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताउनु भएको...

वामगठवन्धन द्धारा क्षेत्रीय निर्वाचन परिचालन कमिटीको बैठक रुपन्देहीमा सम्पन्न गर्यो ।

गोविन्द घर्ती कार्तिक २३ । मुलुकलाई अग्रगामी तर्फ लैजान वामगठवन्धनको आवश्यकता परेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । प्रतिनिधि सभा क्षेत्र...

वामगठवन्ध र लोकतान्त्रिक गठवन्धनले देशको समस्या समाधान गर्न नसक्ने

गोविन्द घर्ती कार्तिक २२ । भ्रष्टचारको अन्त्य विना देशले फड्को मार्न नसक्ने रुपन्देहीको देवदह–६, सरनवारीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भ्रष्टचार गर्नेलाई...

अखिल नेपाल महिला संघ महानगर समितिद्वारा निर्वाचन प्रचारप्रसार समिति गठन

रुद्र श्रीसमगरपोखरा, कार्तिक २३ - नेकपा (एमाले)निकट अखिल नेपाल महिला संघ पोखरा लेखनाथ महानगर समितिद्वारा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्वाचन...