आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट : बराम
रुद्र श्रीसमगर पोखरा, २३ माघनेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति आन्दोलन नयाा शिराबाट उठाउनुपर्ने बताउनुभएको छ । महासंघले आयोजना गरेको चार नम्बर प्रदेशस्तरीय प्रादेशिक भेलामा...
