कमाउन हिडेका सिजाली बेपत्ता भएपछि परिवारको बिचल्ली

खोजीका लागि अपिल  देब पचभैया पाल्पा, माघ ४ , पाल्पाको तिनाउँ गाउँपालिका ६ मस्यामका ३१ वर्षिय चित्र बहादुर सिंजाली (मगर) बेपतmा भएपछि परिवारको बिचल्ली भएको छ...

गोरे बहादुर खपांगीको तस्बिर जनमुक्ति पार्टी कार्यालयमा राखिने !

राज्यसत्ता,काठमाण्डौ , माघ ४ - राष्ट्रियजनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एम.एस थापा र संस्थापक महासचिब प्रणेता स्व.गोरे बहादुर खपांगीको तस्बिर पार्टीको केन्द्रिय कार्यालयमा राखिने भएको छ ।...

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपालीको मृत्यू

काठमाण्डौं, माघ ३,   पैसा कमाउन दक्षिण कोरिया पुगेका दुई नेपाली यूवाको ज्यान गएको छ । काम गर्ने क्रममा तनहुँका नर बहादुर राना मगरको ज्यान गएको...

विश्वकै होचा ठहरिएका खगेन्द्र थापामगरको निधन

काठमाण्डौं, माघ ३,   बिश्वकै होचा मान्छेको विश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापामगरको शुक्रबार ज्यान गएको छ । शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा...

अबुधाबी दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ घाइते ( नामावली सहित )

काठमाण्डौं, माघ ३  नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा मृत्यू भएका ५ मध्ये ३ जना नेपाली रहेको पुष्टी भएको छ । दुर्घटनामा १४...

नेपाली चढेको बस युएईमा पल्टियो, ५ को मृत्यू १८ नेपाली घाईते

काठमाण्डौं, माघ २  नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । १८ नेपाली घाईते भएका छन् । ज्यान गुमाउनेहरु...

जारी छ रिडिमेला, पाल्पामा धार्मिक, गुल्मीमा साँस्कृतिक महोत्सव चल्दै

  पाल्पा, माघ २  चारधाम मध्येको एक रुरुधाममा मेला जारी छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडिको पाल्पा भेगमा धार्मिक मेला र गुल्मीमा साँस्कृतिक...

‘मगरनेस’गुमाएका काठमाडाैंका रैथाने मगर ।

-नवीन विभास, कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व...

माघे सङ्क्रान्ति मगर र माघी पर्व थारुले धुमधामका साथ मनाउँदै

पाल्पा, माघ १  आज माघे सङ्क्रान्ति । मगरहरुले माघे सङ्क्रान्ति र थारुहरुले माघी पर्वका रुपमा धुमधामका साथ मनाउँदै छन् । आज सूर्य धनु राशिबाट मकर...