पूर्ण बहादुर राना काेशि नामाकरण पश्चात उठेकाे विराेध प्रदर्शनमा राईलिम्बु मंगाेल अनुहार प्रति आर्य प्रहरिहरू हिंस्रक बन्न खाेजेकाे आभास भएकाे छ । याे घाँटी थिचाई...
फागुन २९, २०७९राज्यसत्ता संवाददाता नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलकाे आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण हुने भएकाे छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति पाैडेलले आफूसँग बन्दी...
फाल्गुण २८,२०७९राज्यसत्ता संवाददाता २०७९ चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनकाे लागि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम गरि चारैजनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।...
फाल्गुन २८, २०७९ राज्यसत्ता संवाददाता सिन्धुली - सिन्धुली अवस्थित मध्यपहाडी राजमार्ग फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ६...
राज्यसत्ता संवाददाता फाल्गुण २७, २०७९ बिर्तामोड झापा ।समानुपातिक र पहिचान पक्षधर ६ वटा पार्टीबिच झापाकाे बिर्तामोडमा एकता भएकाे छ । यी ६ वटा पार्टीहरू पूर्वमा...
फाल्गुन २६, २०७९राज्यसत्ता् संवाददातानेपालको विदेश मामिला सन् २००६ देखि कमजोर बन्दै गइरहेको छ : हेमराज सुवेदी, प्राध्यापककाठमाडौँ — परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठान (आईएफए) द्वारा आयोजित...
फाल्गुन २५, २०७९ काठमाडौंबाट भैरहवाको लागि उडेकाे श्री एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगो लागेको देखापरेपछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई...
फाल्गुन २५, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - आज बिहिवार भएकाे राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल विजयी भएका छन् । पाैडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा...
फाल्गुन २४, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - यस पटकको राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने निर्वाचन आयाेगले जनाएको छ । यस भन्दा अघि दुईपटक भएको राष्ट्रपति...