ताप्लेजुगंका दलित अरुको उज्याले हेरेर सन्तुस्ट हुन्छन

ताप्लेजुङ २ कात्तिक गाउँभरी झलमल्ल बिजुली बल्दा ताप्लेजुङ हाङपाङ–९ माखातोपका आठ परिवार दलित अरुका घरको बिजुली हेरेर बस्न बाध्य छन् । हाङपाङ गाविसको सोभुवा खोलाबाट...

शीर्ष तीन दलले नौ बुँदे सहमति गरे

    काठमाडौँ २ कात्तिक संविधान लेखनका क्रममा देखिएका विवादित विषयको टुङ्गो लगाउन गठित राजनीतिक दलका शीर्ष नेताहरु रहेको कार्यदलको आजको बैठकले राज्यको शासकीयस्वरुप निर्धारणसम्बन्धी विभिन्न...

‘कामचलाउ सरकारले बजेट ल्याउन पाउदैंन’ – माओवादी

काठमाडौँ २ कात्तिक  एकीकृत नेकपा (माओवादी) को पदाधिकारीको बैठकले वर्तमान कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

आतंककारीको आरोपमा तीन माओवादी कार्यकर्ता भारतीय प्रहरीको कब्जामा

नवलपरासीका तीन माओवादी कार्यकर्तालाई विहार प्रहरीले आतकंकारीको आरोपमा जेल चलान गरेकोछ । २८ असोजमा विहारबाट घर फर्किरहेका नवलपरासी परसौनी ३ का कविन्द्र चौधरी, बलिराम थारु...

‘अब मिलेर जान्छौं महामहिम’ : शीर्ष तीन दलका नेता

काठमाडौँ, २ कात्तिक  राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज राष्ट्रपति भवन शीतल निवासमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा...

बसको ठक्करबाट एक मरे, एक घाइते

        कञ्चनपुर २ कात्तिक  कञ्चनपुरको कृष्णपुर–९ बम्जरियाका ३० वर्षीय जनकबहादुर चौधरीको बसको ठक्करबाट मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्ग सडकखण्ड कैलालीको अत्तरिया बजार नजिक...

पिङको लिङ्गा ढलेर सेते चेपाङ मारिए

मकवानपुर, २ कात्तिक  दसैँका बेला पिङ हाल्नेक्रममा लिङ्गा ढलेर मकवानपुरमा सेते चेपाङ को मृत्यु भएको छ । हाँडीखोला–७ का  चेपाङको पिङको लिङ्गा ढल्दा किचेर मृत्यु...

सत्तरी लाखभन्दा बढीले हेरे नेपाली मण्डप

    ध्रुव पौडेल    बेइजिङ, २ कात्तिक  औद्योगिक सहर साङघाईमा साढे पाँच महिनाअघिदेखि सुरु भएको वल्र्ड एक्स्पोअन्तर्गत सञ्चालित नेपाली मण्डपको ७० लाखभन्दा बढीले अवलोकन गरेका छन्...

पाथिभरामा दुई लाख पर्यटक भित्र्याइने

    ताप्लेजुङ २ कात्तिक  नागरिकस्तरबाट गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण समितिले नेपाल पर्यटन वर्ष–२०११ मा पाथिभरा क्षेत्रमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम...

साङ्घाईमा नेपाली सांस्कृतिक प्रदर्शनी शुरु

        बेइजिङ २ कात्तिक  वल्र्ड एक्स्पो भइरहेको औद्योगिक सहर साङ्घाईमा नेपालको कला–संस्कृति झल्काउने प्रदर्शनी सुरु भएको छ । पाओशान अन्तर्राष्ट्रिय लोककला प्रदर्शनी केन्द्रमा आयोजित...