जापानमा नया वर्ष २०११ को सुभकामना आदान प्रदान संगै पार्टी प्रवेश र विदाई पनि संगसंगैं

३१ डिसेम्बर २०१० आज जापानको सुन्दर सहर नागोया कोगानेमा राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानले सुभकामना आदान प्रदान कार्यक्रम २०११ सम्पन्न गरेको छ .  अध्यक्ष...

माओवादीले खनाललाई नक्कली प्रधानमन्त्री वनाउन लागेको छ ः प्रदिप नेपाल

बुटवल, १६ पुस । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा (माओवादी) नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने नक्कली अभियानमा लागेको बताएकाछन ।...

सरकार परिवर्तनले मात्र गतिरोध अन्त्य हुदैन ः जोशी

हेटौँड, १६ पुस । पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले सरकार परिवर्तन गरेरमात्र वर्तमान राजनीतिक गतिरोधको अन्त्य नहुने बताएकाछन । नेपाली काँग्रेस मकवानपुरले आज...

पर्यटन वर्षको सन्देश हिमालबाट

काठमाडौँ, १६ पुस नेपाल पर्वतारोहण सङ्घले आमाडब्लम हिमालको शिखरमा दीप प्रज्वलन गरी नेपाल पर्यटन वर्ष २०११ को सन्देश अन्तर्राष्ट्रिय जगतमा पु¥याउने भएको छ । आगामी...

फेरि फुट्यो मधेसवादी दल

१६ पुषकेहि साता अघि मन्त्री संजय साहको नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक  चोइटिएकोथियो । अहिले अर्को मधेसवादी दल तराइ मधेसलोकतान्त्रिक पार्टीका महामन्त्री महेन्द्र राय यादवले...

क्रिसमसको जाडोमा साहित्यिक विमर्श : देश सुब्बाको साहित्यानुभूति

जाडो एक्कासी बढेको थियो क्रिसमसको बिहान अर्थात २५ डिसेम्बर शनिबार । अघिल्लो दिन नै डि.बी. पालुङ्वा, बिमल राई, प्रेम राई, उपेन्द्र कोरङी (दाजु गुरुङ्ग), विष्णुनन्द...

दुर्घटनामा मोटरसाइकल चालक ठहरै

१५ पुष  रुपन्देहीको देवदह–४ पिपलडाडामा वस र मोटरसाईकल एक आपसमा ठोकिदा  एक जनाको घटना स्थलमै को मृत्यु भएको छ । बुटवल देखि पूर्वतर्फ गईरहेको लु...

ल्होछारमा सभामुख नेम्वाङ

काठमाडौँ १५ पुस संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो पुस २५ गते सुरु हुने अधिवेशनले मुलुकलाई नयाँ सरकार दिने बताएकाछन् । ल्होछार पर्वको अवसरमा तमू ल्होछार...

‘पुनलाई मगर हैनन् भन्नेहरु बहुला कुकुरले टोकेका हुन्’ भन्दा मनबीर गर्वुजाले के गुमाए

नेपाल मगरसंघका संस्थापक कोषाध्यक्ष  गर्वुजाले पुन मगर हैनन् भन्नेहरुलाई बहुला कुकुरले टोकेका हुन् भनि राज्यसत्ता डटकममा अन्र्तवार्ता दिएपछि उनलाई हगंकगं बोलाइएन । (more…)

सहमति भए पाँच महिनाभित्र संविधान बनाउन सकिन्छ ः सञ्चारमन्त्री शङ्कर पोखरेल

काठमाडौँ, १५ पुस सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक दलबीच सहमति भएमा अबको पाँच महिनाभित्रमै संविधान बनाउन सकिने बताएकाछन् । दलित निगरानी एक वर्ष पुरा...