चिट चोराउने केन्द्राध्यक्षसहित १९ जना पक्राउ

मोरङ , १० चैत   एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।...

कपिलवस्तुको कृष्णनगरमा दुईवटा बम फेला प¥यो

कपिलवस्तु  १० चैत कपिलवस्तुको भारतीय सीमा  नजिक रहेको कृष्णनगर–४ का पुरुषोत्तम नगलियाको घर नजिक कल्वर्डको पेटीमा एउटा र कृष्णनगर–२ स्थित सिद्धार्थ बैंक पछाडि कवार्ड खाना...

आदिबासी महासंघको महाधिवेशन अप्रिलमा

नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानले यहि अप्रिल महिनाको ३ तारिखका दिन आफ्नो तेश्रो महाधिबेसनको आयोजना गरेको छ ।  महाधिबेसन, आइचिकेन स्थित टोयोटा सिटीको सामुदायीक...
वन्दुकको छाँयामा संविधान जारी गर्न सकिन्न ।

वन्दुकको छाँयामा संविधान जारी गर्न सकिन्न ।

झन्डै सात महिना लामो अन्यौलपूर्ण राजनीतिवाट मुलुकले सरकार पाएको छ । यसले लामो राजनीतिक गतिरोध र शान्ति र संविधानका  लागि आधार तयार  भएको छ ।...

देव गुरुगं आएर मिलाउदा पनि असन्तुष्ट, तर अधिवेशन चाहि सकियो

२० मार्च २०११हंगकंगमा खोलिएको एनेकपा माओवादी सम्वद्ध नेपाली जनसरोकार समाज हंगकंगको दोस्रो र तमु मुक्ति मोर्चाको प्रथम अधिवेशनलाई सम्पन्न तथा सम्वोधन गर्न आएका एमाओवादी स्थायी...

सरकारमा सहभागी हुन फोरमले एमाले र माओवादीसँग सहमति ग¥यो

काठमाडौ, चैत्र ९ सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकारी फोरसका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगागत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको छ ।प्रधानमन्त्री...

लागुऔषध हेरोइनसहित दुई भारतीय पक्राउ

नेपालगन्ज, ९ चैत बाँके प्रहरीले प्रतिबन्धित लागुऔषध सेतो हेरोइनको कारोबार गर्ने दुईजना भारतीयलाई मङ्गलबार साँझ यहाँ पक्राउ गरेको छ । बाँके जिल्लाको नेपाल—भारत सीमा रूपैडिहा...

आगालागी हुँदा रु ९२ लाखको क्षति

मोरङ ९ चैत मोरङको शनिश्चरे– १ स्थित भुटानी शरणार्थी शिविरमा मङ्गलबार आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति भएको जिल्ला दैवीप्रकोप नियन्त्रण समितिले जनाएको छ...

शक्तिखोरका ४७ लडाकू एसएलसीमा दिदै

चितवन (रत्ननगर), ९ चैत भोलिदेखि सुरु हुने यसवर्षको एसएलसी परीक्षामा चितवनको शक्तिखोरस्थित माओवादी लडाकू तेस्रो डिभिजनबाट ४७ जना परीक्षामा सहभागी हुने भएका छन् । चितवनको...

घान्द्रुकमा पर्यटन सम्मेलन

घान्द्रुक , चैत्र ८राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा घान्द्रुकमा ‘समुदायमा आधारित पर्यटन सम्मेलन«” सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि पर्यटन तथा नागरिक...