हिमाल मिडियामा सन्त गाहा मगर निर्वाचित

काठमाडौ,२४ माघ नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाको तेस्रो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति तथा ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ...

पत्रकार महासंघ हिमाल मिडियामा गाहा मगर

नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाको तेस्रो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति तथा ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । २४...

संवैधानिक समितिको वैठकमा न्यायप्रणाणी सम्वन्धी प्रतिवेदनमा छलफल

   काठमाडाँ २६ माघ संवैधानिक समितिको आज बिहान बसेको बैठकमा न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा टुङ्गो लगाउन बाँकी रहेको विषयमाथि छलफल सुरु भयो ।  सो प्रतिवेदनमा...

व्यवस्थापिका–संसद् बैठक स्थगित

  काठमाडाँ २६ माघ व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवश सूचना टाँसेर स्थगन गरिएको छ । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीबमोजिम विशेष कारणवश आजको बैठक...

लिम्वुवानको वन्दले मेची कोशीको जनजीवन प्रभावित

  भद्रपुर, २६ माघ   आफ्ना कार्यकर्ताको रिहाइको माग राखी सङ्घीय लिम्बुवान राज्य परिषद्ले हिजोदेखि सुरु गरेको मेची–कोशी बन्दका कारण आज पनि पूर्वक्षेत्रका जनजीवन प्रभावित भएको...

गुण दोषको आधारमा सरकारलाई सहयोग गर्दछौ : राष्ट्रिय जनशति पार्टी

काठमाडौँ, २५ माघ राष्ट्रिय जनशक्ति पार्टीले गुण र दोषको आधारमा वर्तमान सरकारसँग व्यवहार गर्ने जनाएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरी शान्तिप्रक्रियालाई तार्किक...

लिम्वुवानको वन्दले मेची र कोशीका नौ जिल्ला ठप्प

मोरङ २५ माघ पक्राउ परेका कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद्ले आजदेखि मेची र कोशी अञ्चलका नौ जिल्ला बन्द गरेपछि...

आपसी मतभेद अन्त्य नभएसम्म समयमै शान्ति र संविधान असम्भव : उपसभामुख

कपिलवस्तु), २५ माघ संविधानसभाका उपसभामुख पूर्णकुमारी सुवेदीले ठूला राजनीतिक दलहरूको आपसी तिक्तता र गतिरोध अन्त्य नभएसम्म देशमा संविधान लेखन र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नसकिने...

कांग्रेस प्रतिपक्षमा वसेर सरकारलाई सहयोग गर्दछ : देउवा

काठमाडौँ, २४ माघ नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काँग्रेस सरकारमा नगए पनि प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने बताएकाछन । आज नेपाल होटल व्यवसायी...

संसद् बैठक स्थगित

काठमाडाँै, २४ माघ संविधानसभा व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक विशेष कारणवस सूचना टाँसेर स्थगन गरिएको छ । बैठक बस्न नसक्ने कारण देखाई सभामुख सुवास नेम्वाङले...