माओवादीलाई चाकरी गर्ने होइन दबाबमा राख्नु पर्दछ : पूर्व प्रधानमन्त्री नेपाल
धनगढी, २० चैत नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान निर्माण गर्न एकीकृत नेकपा (माओवादी) लाई दबाबमै राख्नु पर्ने वताएकाछन् ...
