माओवादी– एमालेको निर्णायक वार्ताले कुनै निर्णय दिएन , मन्त्रीमण्डल विस्तार अन्यौलमै

काठमाडौँ, १६ फागुन मन्त्रालय बाँडफाँडका विषयमा आज एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)का नेताहरुबीचको वार्तामा आ–आफ्ना पार्टीका अडान र मान्यतालाई प्रस्तुत गरिएको छ । नेकपा...

उप समितिको संयोजकमा दाहाल

काठमाडौँ, १६ फागुन संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उप समितिको संयोजकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएकाछन ।उप समितिको आज बसेको बैठकले उनलाई...

संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाप्रति राप्रपा नेपालको विरोध

काठमाडौँ, १५ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसला...

सात वुदे समहमति खारेज नहुदासम्म काँग्रेस वर्तमान सरकारमा सहभागी हुँदैन : सुजाता कोइराला

विराटनगर, १५ फागुन नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताइएकी छन । विराटनगर विमानस्थलमा...

यसपटकको मगर दिवसमा मगरहरुबीचमै मारामार हुने भो !

यसपटकको मगरसक्रान्तिमा राजधानीको खुलामन्चमा डिस्को  नचाई रमिता गरेको नेपाल मगर संघ केन्द्रिय समितिले मगर दिवसमा पनि त्यस्तै रमिता गर्न गैरहेकोछ । आफ्नो पहलमा मगर दिवस...

मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा माओवादी र एमालेवीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौँ, १३ फागुन एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा  बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ । सातबुँदे सहमतिको मर्म...

राष्ट्रसङ्घीय महासभाको अध्यक्ष पदका लागि निर्वाचन आज, गौतम कतारका अब्दुल्लाजिजसँग प्रतिस्पर्धा गदै

काठमाडौँ, १३ फागुन राष्ट्रसङ्घीय महासभाको नयाँ अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि नेपालका कुलचन्द्र गौतमले कतारका उम्मेदवार नासिर अब्दुल्लाजिजसँग प्रतिस्पर्धा गर्र्दैछन्...

संविधान लेखनका विवादित विषय टुंग्याउन पाँच सदस्यीय उपसमिति गठन

काठमाडौँ, १३ फागुन संवैधानिक समितिको आज यहाँ बसेको बैठकले संविधान लेखनमा देखिएका विवादित विषयहरूमा सहमति जुटाउनका लागि पाँच सदस्यीय एक उपसमिति गठन गर्ने निर्णय गरेको...

अरु दललाई विश्वासमा लिन एमाले र माओवादीले सात वुदेवारे स्पष्ट पार्नु पर्दछ : देउवा

पोखरा, १३ फागुन नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादीबीच भएको सातबुँदे सहमतिमा केही कुरा अस्पष्ट भएकाले दुई दलका शीर्षस्थ नेताहरुले...

अमर लामालाई हत्यारा बनाउन रचिएको प्रपन्च ‘दासढुंगा’

सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हंगकंगको आयोजनामा  मेरो सिनेमा पपुलर अवार्ड पाउन सफल उत्कृष्ट नेपाली कथानक चलचित्र दासढुंगा याउ मा तेइ कम्यूनिटी हलमा प्रर्दशन...