दुई महिनादेखि भरतपुर अस्पतालको सेवा प्रभावित

चितवन (रत्ननगर), ९ वैशाख अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा भएको विवादका कारण चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत दुई महिनादेखि सेवा प्रभावित हुँदै आएको छ...

मगर सेवा समिति टोकाई जापानद्धारा विमारीलाई ३ लाख सहयोग

८ वैसाख रोजगारीको सिलसिलामा जापान रहेका म्याग्दी जिल्ला, लुलाङ्ग गा।बि।स। वडा नं। ३ निवासी दल बहादुर पुर्जा मगरलाई मगर सेवा समित टोकाई  जापानले सिघ्र स्वास्थ्यलाभको...

सात दिनमै शान्ति र संविधानको टुङ्गो लगाउन सकिन्छ : प्रचण्ड

ललितपुर, ८ वैशाख संविधान जारी गर्नुपर्ने समय सीमा जम्मा ३५ दिन वाँकी रहदा  एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानमा देखिएका...
भिसी विजेता तुलबहादुर पुन चिर निन्द्रामा

भिसी विजेता तुलबहादुर पुन चिर निन्द्रामा

  बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी० विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ । पुन पार्थिव शरिरलाई बेलायतमा...

अर्थराज्यमन्त्री लामाले आज राजिनामा दिने

काठमाडौ, वैशाख ८ चीन, भारत र नेपालको नागरिकता लिएको भन्ने आरोप लागेका अर्थराज्यमन्त्री लार्केल लामाले आज राजिनामा दिने भएकाछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले...

विभिन्न माग सहित आदिवासी महासंघ हगंकगंले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

७ बैशाख आदिवासी-जनजाति महासंघ हङ्गकङ्गले निर्धारित मितिमै नयाँ संविधान जारी गराउनु पर्ने लगायतका ५ बु्ँदे माग राखेर प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएको छ । जनजाति...

गृहमन्त्रीको टुङ्गो नलागेपछि माओवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ, ७ वैशाख सरकारमा पठाउने बाँकी मन्त्रीहरूको टुङ्गो लगाउन सत्ता साझेदारका रूपमा रहेको एकीकृत नेकपा (माओवादी)को पोलिटब्युरो बैठक आजदेखि सुरु भएको छ । पार्टी मुख्यालय...

शान्ति प्रकृया छिट्टै निष्कर्षमा पुग्छ : प्रधानमन्त्री खनाल

काठमाडौँ, ७ वैशाख प्रधानमन्त्री झलनाथ खनालले आगामी केही हप्ताभित्रमा शान्ति प्रक्रिया फड्को मार्ने र त्यसले मुलुकमा सकारात्मक वातावरण बनाउने बताएकाछन ।नेपालको राष्ट्रिय सुरक्षा परिषद्को भावीस्वरूप,...

भारतको उच्च प्राथमिकतामा नेपाल : भारतीय विदेशमन्त्री

काठमाडौं, ७ वैशाख भारतका विदेशमन्त्री एसएम कृष्णाले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका छन । सरकारको निमन्त्रणामा नेपालको तीनदिने भ्रमणमा आज मध्याह्न यहाँ आइ...