संघाई स्ट्रिट स्थित नमो बुद्ध आमा समूह हंगकंगको गुम्बामा स्व. हनरेरी ले.(क्य़ु.जी.ओ) भिसी तुल बहादुर पुन मगरको श्रदाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।बृटिस गोर्खा भू.पु....
काठमाडौँ, १५ वैशाख सरकारले ल्याउन लागेको बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । शान्ति र संविधानलाई बाधा पु¥याउन सरकारले बजेट ल्याउन लागेको...
काठमाडौँ, १५ वैशाख तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वाम एकताबाट जारी हुने संविधान कदापि मान्य नहुने र त्यो सफल पनि नहुने ठोकुवा गरेकाछन्...
अल्कोहोल परापुर्बकाल देखि नै मानव जातिले विविध रुपमा प्रयोग गर्दै आई राखेको प्रख्यात पेय पदार्थ हो । धार्मिक रुपमा ,औषधीको रुपमा ,खानाको रुपमा मनोरन्जनको रुपमा...
२६ अप्रिल २०११ का दिन जोर्डन स्थित इन्डियन कलबमा नेपालको पाँचौ लोकतन्त्र दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली महाबाणिज्य़दुताबास हंगकंग आयोजक रहेको...
नेपाली जातजाती र संघीयताबारे समाजशास्त्री मानवशास्त्रीहरुको अन्र्तराष्ष्टिय गोष्ठी नेपालमा सम्पन्न भएकोछ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र विभागले नेपालका जाति जनजातिबारे अध्ययन गरेका ११ जना विदेशी...
ललितपुर, १३ वैशाख प्रधानमन्त्री झलनाथ खनालले मुलुक यतिबेला जटिल सङ्क्रमणकालमा रहेकाले शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न त्यसका संवाहक शक्तिहरूबीच एकता र सहकार्य अत्यन्त जरुरी भएको...
काठमाडौँ, १३ वैशाख राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा संविधान नबन्ने अवस्था देखिएकाले प्रजातन्त्रलाई जोगाएर द्वन्द्वलाई समाप्त पार्न ताजा जनादेशका निमित्त चुनावमा...