हंगकंगका नेताहरु प्रथम शहिद माग गर्न कन्सुलर समक्ष

मार्च ७ हंगकंग, मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा बृहत कार्यक्रम गरी प्रथम शहिद क्या. लखन थापा मगरको १३४ औं लखन स्मृति...

भोली देखि जनमुक्तिको महाधिवेशन नवलपरासीमा

परासी, २४ फागुन राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय  महाधिवेशन भोलि बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु हुदैछ । नेपालका ५६ जिल्ला र बेलायत, जापान र हङकङबाट गरी...

मन्त्रिपरिषदद्धारा्–कार्य विभाजन, पौड्याललाई रक्षा तुलाधरलाई शिक्षा

काठमाडौँ, २३ फागुन प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम नियुक्त भई कार्यभार तोकिन बाँकी...

तीन दलवीच सहमति नहुदा सम्म संविधान निर्माणमा कठिनाई : निलाम्वर आचार्य

काठमाडाँ २३ फागुन संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले तीन दलका शीर्ष नेताको विचारमा एकरुपता नभए संविधान निर्माणमा कठिनाइ हुने धारणा ब्यत गरेकाछन । रिपोर्टर्स क्लब...

व्यवस्थापिका संसदद्धारा शोक प्रस्ताव पारित

काठमाडौँ, २३ फागुन व्यवस्थपिका संसदको आजको बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वसभापति कृष्णप्रसाद भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरेको छ...

गृहमन्त्रालय माओवादीले नै लिन्छ : देव गुरुङ

गोरखा, २३ फागुन एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले गृहमन्त्रालय माओवादीलाई दिने भन्ने सहमति भएको बताएकाछन । गोरखा, तनहुँ र लमजुङका जिल्लास्तरका कार्यकर्तालाई...

जनजातिले हदै गरेपछि खोलियो ब्राह्मण समाज

प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ? सवै जातजातिहरुले आफ्ना संगठन खोलेपछि...

संविधानसभामा आदिवासी जनजातिसम्बन्धी छुट्टै संयन्त्रको माग

आदिवासी जनजाति युवा महासंघ, नेपाल, केन्द्रिय समितिको आयोजनामा २१फागुणमा  काठमाडौं स्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय सभाकक्षमा नेपाल सरकारले अनुमोदन गरिसकेको आइएलओ...

भाजपाद्वारा भट्टराईको निधनप्रति दुःख प्रकट

काठमाडौं २२ फागुन भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक निधन भएकामा भारतीय जनता पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।  उक्त पार्टीका प्रवक्ता तथा विधायक तरुण...