नेपाल मगर संघ पाल्पाद्धारा अग्नीपिडितहरुलाई ११ लाख सहयोग

पाल्पा बैशाख १९नेपाल मगर संघ जिल्ला समिति पाल्पाले सहलकोट २ पुरानथर पाल्पाका २५ घर अग्नीपिडित परिवारलाई सहयोग उपलब्ध गराएको छ ।संघले २६ बोरा चामल,२ बोरा...

१४ जेठ अगाडि वजेट ल्याए संसद् चल्न दिन्नौ : नेपाली काँग्रेस

काठमाडौँ, १९ वैशाख नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले आगामी जेठ १४ गते अगावै बजेटसम्बन्धी प्रस्ताव ल्याइए व्यवस्थापिका–संसद्को कारबाही अघि बढ्न नदिने निर्णय...

मधेशवादी दलका कारण बाँकेमा मतदाता नामावली संकलन कार्य रोकियो

बाँके (खजुरा), १९ वैशाख बाँके जिल्लामा मधेसवादी दलको विरोधका कारण फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य अवरुद्ध भएको छ । मधेसवादी दलहरुको अवरोधका कारण नेपालगन्ज नगरपालिकामा...

माओवादी बैठक स्थगित

काठमाडौँ, १९ वैशाख एकीकृत नेकपा (माओवादी) बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । सरकारमा जाने थप मन्त्रीहरुको टुङ्गो लगाउन आज बस्ने भनिएको सो बैठक...

संवैधानिक समितिको वैठक सुचारु गर्न सतारुढ दलसहित कांग्रेसको बैठक बस्ने सहमति

काठमाडौँ, १९ वैशाख एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच संविधानसभा संवैधानिक समितिको बैठक सुचारु गर्न र बजेट प्रस्तुत गर्ने सम्बन्धमा दलहरुबीच देखिएका मतभेद अन्त्य गर्न...

‘समयमा संविधान असम्भव तर सत्ता कब्जा पनि असम्भव छ’- शान्ति मन्त्री पुन

बैशाख१८ एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा नेपाल सरकारका शान्ति तथा पुनर्निमाएण मन्त्री बर्षमान पुन ‘अन्नत’ ले जेठ १४ मा नयाँ संविधान नबन्ने बताएकाछन्...

हतियार सहित तीन जना पक्राऊ

बर्दिवास, १८ वैशाख महोत्तरी जिल्लाको मङ्गाहा–६ सिद्धपुरमा आज प्रहरीले तीनजनालाई हतियारसहित पक्राउ गरेको छ ।प्रहरीको गस्ती टोलीले धनुषा जिल्लाको बटेश्वर–९ का तेजकुमार महतो, बेङ्डाबर–१ का...

बाँकेमा मधेशवादी दलले मतदाता नामावली सङ्कलन कार्य रोके

नेपालगन्ज, १८ वैशाख मधेसवादी दलको विरोधका कारण बाँके जिल्लामा मतदाता नामावली सङ्कलनमा असर परेको छ । मधेसवादी दलले प्रेस विज्ञप्तिमार्पmत आजसम्म मतदाता नामावली सङ्कलन कार्य...

एमाले–माओवादी वार्ता स्थगित

काठमाडौँ, १८ वैशाख शान्तिप्रक्रिया र संविधान लेखनका लागि एकीकृत नेकपा (माओवादी)ले संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुसँग आजदेखि वार्ता गर्ने भएको छ । माओवादी पार्टीको स्थायी समिति,...

सरकारले एक दिनभित्रै पूर्णता पाउँछ : वामदेव गौतम

काठमाडौँ, १८ वैशाख नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सरकारले भोलि पूर्णता पाउने बताएकाछन् । पेसागत महासङ्घ नेपालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै...