नियुक्ति रद्द गर्न अख्तियारद्धारा मन्त्रालयलाई पत्राचार

काठमाडाँै, ४ चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक योजना तथा निर्माण मन्त्रालयले गरेको इन्जनियरिङ परिषद्को अध्यक्ष नियुक्ति रद्द गर्न मन्त्रालयलाई पत्राचार गरेको छ ।नेपाल इन्जिनियरिङ...

सुकुम्बासी आयोगका तीन कर्मचारी प्रहरी नियन्त्रणबाट मुक्त

कञ्चनपुर, ४ चैत रकम असुलेर होटेलको कोठामा बसेर जग्गाधनी पुर्जा वितरण गरेको भन्दै हिजो पक्राउ गरिएका सुकुम्बासी समस्या समाधान समितिका तीन कर्मचारीलाई प्रहरीले मुक्त गरेको...

विवादित विषयमा चाँडै सहमति हुन्छः प्रचण्ड

काठमाडौ, चैत्र ४माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबैले सक्रियता देखाए जेठ १४ भित्र संविधान लेखन कार्य पूरा हुने बताएका छन् । उनले शासकीय स्वरुप तथा निर्वाचन...

बाहुन एकाधिकार बिरुद्ध लड्न मगर वर्चश्व ! (जनमुक्ति महाधिवेशनको चिरफार)

२० बर्षदेखि लगातार राज्यका हरेक संयन्त्रमा जातीय समानुपातिक  प्रतिनीधित्वको वकालत गर्दे आइरहेको राष्टिय जनमुक्ति पार्टीको चौथो महाधिवेशन सकिएकोछ । जेवी पुन मगर (more…)

जनमुक्तिलाई मीडियाले वास्ता नगरेकोमा गुनासो

चैत ३  राष्ट्रिय जनमुक्ति पार्टीको चोथौ महाधिवेशनबाट पारित कार्यदिशा र नयाँ नेतृत्व सम्बन्धमा मूलधारका पत्रपत्रिकाले समाचार नदिएको भन्दै सो दलका कार्यकर्ताले गुनासो गरेकाछन् ।  अन्य...

राष्ट्रिय सहमतिको सरकार वनाउन एमालेद्धारा पूर्व प्रधानमन्त्री नेपालको संयोजकत्वमा वार्ताटोली गठन

काठमाडौँ, ३ चैत नेकपा (एमाले)को आज बसेको स्थायी समितिको बैठकले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको आकार दिन विभिन्न पार्टीसँग वार्ता गर्नका लागि वरिष्ठ नेता माधवकुमार नेपालको...

आदिवासी जनजाति अधिकारका लागि संयुक्त गठबन्धन बन्यो

काठमाडौं ३० फागुन संघीयता र स्वायत्तताका लागि दवाव दिन आदिवासी जनजाति सम्बद्ध दल र मोर्चाहरुले संयुक्त गठबन्धन बनाएकाछन् । गठबन्धनमा ठूला साना दलका भातृसंगठन देखि...

पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष कैद, ४ करोड ६ लाख जरिवाना तिराइने

काठमाडौ, चैत्र ३ सर्वोच्च अदालतले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २ करोड ३ लाख रुपैयाँ जरिवाना र त्यति नै रकम...

माओवादीका कारण १४ जेठमा पनि संविधान बन्दैन : डा. रामशरण महत

राजविराज , ३ चैत नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले माओवादीका कारण देश सङ्कटमा परेको बताएकाछन ।  प्रेस युनियनले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

माओवादीको स्वयम्सेवक दस्ता वदनाम जमात मात्र हो : ओली

  नेपालगन्ज, २ चैत नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत (माओवादी)ले गठन गरेको स्वयम्सेवक दस्ता वाइसिएल सङ्गठनको नाम फेरिएको बदनाम जमातमात्र भएको टिप्पणी गरेकाछन्...