इच्छाशक्ति भए दुई महिनाभित्र संविधानका कार्य टुङ्गोमा : प्रधानमन्त्री खनाल

चितवन, १८ चैत प्रधानमन्त्री झलनाथ खनालले मुख्य राजनीतिक दलहरुबीच इच्छाशक्ति भए दुई महिनाभित्र शान्ति र संविधानका कार्य टुङ्गोमा पु¥याउन सकिने बताएका छन ।नेपाल नेत्रज्योति सङ्घ...

सभासद् पासवानले सवैधानिक समितिको वैठकमा चार तलावाट कुर्सी फाले

काठमाडौँ, १८ चैत जनताले संविधान लेख्न पठाएका सभासद्हरू संविधान लेख्नुको साटो तोडफोड र कुर्सी फालाफालमा उत्रिनुले जग हँसाउने काम भएको छ ।संवैधानिक समितिको आजको बैठकमा...

अर्थमन्त्री अधिकारी अनुपस्थित भएपछि लेखासमितिको वैठक स्थगित

काठमाडौँ, १७ चैत व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिको आजको बैठक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारी अनुपस्थित भएपछि  भोलिसम्मका लागि स्थगित भएको छ । अर्थसचिव रामेश्वर खनालले...

दलित र जनजाति सभासद्हरुको असहमतिका कारण संवैधानिक समितिको वैठकमा राज्य पुनःसंरचनाको विषयमाथि छलफल नै भएन

काठमाडौ, १७ चैत संवैधानिक समितिको आज बिहान बसेको बैठकमा राज्यको पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफल भयो । छलफलका क्रममा प्रतिवेदनका फरक मतका विषयलाई लिएर दलित जनजाति...

ट्याक्सी दुर्घटना हुदा तीन जनाको ज्यान गयो

इलाम  १७ चैत । इलामको बरबोटे गाविस–१ स्थित तोरीबारीमा आज दिउँसो ११ बजे  मे १ ज ३५४ नम्बरको ट््याक्सी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको...

तीन दलबीच सहमति नभएसम्म १४जेठमा संविधान असम्भव : एमएस थापा

बुटवल, १७ चैत राष्ट्रिय जनमुक्ति पार्टी सङ्घीय परिषद्का अध्यक्ष एमएस थापाले ठूला तीन दलबीच सहमति नभएसम्म संविधान बन्न नसक्ने बताएकाछन ।पार्टीले बुधबार  गरेको पत्रकार सम्मेलनमा...

माओवादी भित्र आन्तरिक लोकतन्त्र नभए पार्टी फुटछ : डा. बाबुराम भट्टराई

दोलखा, चैत्र १६ माओवादी उपाध्यक्ष बाबुराम भट्राईले पार्टीभित्र आन्तरिक जनवाद र लोकतान्त्रिक संस्कार कमजोर हुदै गएकाले शान्ति र संविधान जस्तो मुलभूत उपलब्धी गुम्ने खतरा रहेको...

संयुक्त जनमोर्चामा डा. भरत लामिछाने

काठमाडौँ, १६ चैत संयुक्त जनमोर्चा नेपालको सिरहामा यही चैत १०, ११ र १२ गते सम्पन्न प्रथम राष्ट्रिय भेलाले १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ...

लेबनानमा नेपाली महिलाको हत्या

काठमाडौ, चैत्र १६ घरेलु काममा लेबनानमा कार्यरत एक नेपाली महिलालाई सिरियाली नागरिकले हत्या गरेका छन् । झापाकी २२ वर्षीया गीता श्रेष्ठ तामाङलाई अब्दुल करिमले विवाह...

जनगणनामा आदिवासीको सही तथ्यांक ल्याउन जनजाति महासंघको माग

काठमाडौ , चैत्र १६ जनगणनाका बेला आदिवासीको तथ्यांक गलत रुपले संकलन हुँदै आएको बताउदै नेपाल आदिवासी जनजाति महासंघले सोमबार केन्द्रिय तथ्यांक विभाग अगाडि  धर्ना दिएको...