कांग्रेस उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौला

काठमाडौं, वैशाख ९ कांग्रेस सभापति सुशील कोइरालाले रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीका लागि गरेको मनोनयन प्रस्ताव केन्द्रीय समितिले पारित गरेको छ ।शुक्रबारको बैठकमा...

स्वेतपत्रको बिरोधमा काँग्रेसद्वारा संसदमा स्थगन प्रस्ताव दर्ता

काठमाडौ, वैशाख ९ प्रमुख प्रतिपक्षी काँग्रेसले अर्थमन्त्रीले  प्रेसमार्फत सावर्जनिक गरेको स्वेतपत्र को विरोधमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न माग गर्दै संसदमा स्थगन प्रस्ताव दर्ता...

माओवादी केन्द्रिय समितिको बैठक शुरु

काठमाडौँ, ९ वैशाख एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ । केहीबरे अघि सुरु भएको सो बैठकमा...

नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप वढ्यो : प्रचण्ड

काठमाडौ, वैशाख ९ माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएका छन् । शुक्रबार नेपाल भ्रमणमा रहेको भारतीय विदेश एस...

दुई महिनादेखि भरतपुर अस्पतालको सेवा प्रभावित

चितवन (रत्ननगर), ९ वैशाख अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा भएको विवादका कारण चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत दुई महिनादेखि सेवा प्रभावित हुँदै आएको छ...

मगर सेवा समिति टोकाई जापानद्धारा विमारीलाई ३ लाख सहयोग

८ वैसाख रोजगारीको सिलसिलामा जापान रहेका म्याग्दी जिल्ला, लुलाङ्ग गा।बि।स। वडा नं। ३ निवासी दल बहादुर पुर्जा मगरलाई मगर सेवा समित टोकाई  जापानले सिघ्र स्वास्थ्यलाभको...

सात दिनमै शान्ति र संविधानको टुङ्गो लगाउन सकिन्छ : प्रचण्ड

ललितपुर, ८ वैशाख संविधान जारी गर्नुपर्ने समय सीमा जम्मा ३५ दिन वाँकी रहदा  एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानमा देखिएका...
भिसी विजेता तुलबहादुर पुन चिर निन्द्रामा

भिसी विजेता तुलबहादुर पुन चिर निन्द्रामा

  बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी० विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ । पुन पार्थिव शरिरलाई बेलायतमा...

अर्थराज्यमन्त्री लामाले आज राजिनामा दिने

काठमाडौ, वैशाख ८ चीन, भारत र नेपालको नागरिकता लिएको भन्ने आरोप लागेका अर्थराज्यमन्त्री लार्केल लामाले आज राजिनामा दिने भएकाछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले...

विभिन्न माग सहित आदिवासी महासंघ हगंकगंले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

७ बैशाख आदिवासी-जनजाति महासंघ हङ्गकङ्गले निर्धारित मितिमै नयाँ संविधान जारी गराउनु पर्ने लगायतका ५ बु्ँदे माग राखेर प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएको छ । जनजाति...