कास्की जिल्लास्तरीय गायन प्रतियोगिताको उपाधि जुनियर सिटिजनका निखिल गुरुङलाई

रूद्र श्रीसमगरपोखरा, २५ पुसउच्च माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा सम्पन्न कास्की जिल्लास्तरीय गायन प्रतियोगिताको उपाधि जुनियर सिटिजन उच्च माविका निखिल गुरुङले जितेका छन्...
कौह्रा गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा गायिका तारा

कौह्रा गीतको म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा गायिका तारा

रूद्र श्रीसमगर पोखरा, २३ पुसकरिब ४०/५० वटा भन्दा बढी गीतमा आफ्नो स्वर रेडर्क गराइसकेकी गायिका तारा श्रीस छिटै कौह्रा गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।...
कविता गाउँ लुम्लेमा कवि गौचनको सम्झना

कविता गाउँ लुम्लेमा कवि गौचनको सम्झना

रूद्र श्रीसमगरपोखरा, २० पुसदुई वर्ष अघि दिवंगत भएका लोकप्रिय कवि एवं गीतकार विनोद गौचनको दोस्रो स्मृति दिवसका अवसरमा गौचनकै परिकल्पनामा स्थापित कविता गाउँ, लुम्लेमा छात्रवृत्ति...
चितवनका चेपाङ विद्यार्थीलाई तेक्वान्दो पोशाक वितरण

चितवनका चेपाङ विद्यार्थीलाई तेक्वान्दो पोशाक वितरण

समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा एक जना तेक्वान्दो प्रशिक्षक प्रायोजन रूद्र श्रीसमगरचितवन, १९ पुसचितवनको खैरहनी नगरपालिकास्थित अन्त्योदय आवासीय माविमा स्थापित अन्त्योदय मिलन तेक्वान्दो डोजाङका प्रशिक्षार्थी चेपाङ...
दशकपछि फर्कियो ‘मध्यान्ह’

दशकपछि फर्कियो ‘मध्यान्ह’

मनोज घर्तीमगर तस्वीर ः युनुस गुरुङ÷जक्सन डटकम पोखरा सभागृहको हलमा दर्शकको बाक्लो भिड लागेको थियो । मौसम चिसो छ । चिसोले कक्रक्क पारे पनि शनिबार...
सहारा एकेडेमीमा सेलिब्रेटीको फुटबल

सहारा एकेडेमीमा सेलिब्रेटीको फुटबल

मनोज घर्ति मगर  पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको फुटवल खेल मैदानमा शनिबार थुप्रै सेलिब्रेटि फुटबल जर्सीमा देखिए । स्थानीयदेखि राष्ट्रियस्तरका चर्चित गायकगायिक मैदानमा बलका लागि भिडन्त...
फिल्ममा जम्दै नरजंग

फिल्ममा जम्दै नरजंग

पोखरा , सय बढी गीत गाइसकेका गायक नरजंग गुरुङले नायकका रुपमा उदाएका छन् । स्टेज कार्यक्रममा गीत गाएर हजारौं दर्शकलाई आफ्नो इसारामा नाँच्न बाध्य बनाउने...
मिष्टर नेपालका लागी २१ जना छनौट

मिष्टर नेपालका लागी २१ जना छनौट

देब पचभैया, काठमाडौ एक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल२०१६’ का लागी २१ युवा छानिएका छन् । राजधानी र मोफसलका सहरमा आयोजित...
शान्ति वनमा सुगम सङ्गीत यात्रा

शान्ति वनमा सुगम सङ्गीत यात्रा

मनोज घर्ति मगर स्थापित र नवोदित प्रतिभाहरुलाई मौका दिन सुरु गरिएको सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला शान्ति वन वाटिकामा गरिएको छ । अनुपम म्युजिक पोखरा,...
¥याण्डममा कुटनीति र राजनीतिक

¥याण्डममा कुटनीति र राजनीतिक

मनोज घर्ति मगर आत्मकथा र संस्मरणका किताब निस्कनु नौलो भएन । किनकि नेपालमा यस्ता किताब आउने क्रम बढेको छ । ती किताबको आलोचना पनि सबैभन्दा...