बहराईनमा पाल्पाली समाजले लुकेर रहेको प्रतिभालाई सम्मान
कृष्ण सारू मगर बहराईन-१५फेब्रुअरी २०१५बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेष्टुरेन्टको सभाहलमा भएको सम्मान तथा बधाई शुभ-कामना कार्यक्रम कमल श्रेष्ठ (कल्याण)को सभापतित्वमा सम्पन्न भएको छ...
