यूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया सम्पन्न

ॐ शर्मा / नवराज थापा लुभेन ,बेल्जियम २५ सेप्टेम्बर -  गैरआवासीय नेपाली संघ सातौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा  नेपाल पत्रकार महासंघ यूरोप शाखाले अन्तक्रिया कार्यक्रम सम्पन्न...

भारतीय गोर्खा भूपूले मनाए पाचौं तथा प्रथम वार्षिक उत्सव

मुककाजी (काजी) गुरुङ् हङकङ , १९ सेप्टेम्बर २०१५ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र भारतीय गोर्खा भूपू क्लब हङकङले एकै साथ आफ्नो पाचौं...

लखनलाई नेपाल सरकारले प्रथम शहीद घोषणा गरेकोमा मगर संघ युके द्वारा स्वागत

राज्यसत्ता ,२४ सेप्टेम्बर २०१५ ,लन्डन मगर संघ यु केले हालै मात्र प्रथम शहीद घोषित शहीद लखन थापा मगरबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ,ढिलै भए...

कलाकारत्रय लामा,दुलाल र अधिकारीले इजरायलबासी नेपालीहरुलाई छमछमि नचाँए

माया घले मगर इजरायल, असोज ५ - नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा इजरायलमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु, गायक विजय लामा, गायिका सुनिता दुलाल...

नेपालमा संविधान जारी, हंगकंगमा कही विरोध कही दीप प्रज्वलन

राज्यसत्ता, २० सेप्टेम्वर, हंगकंग, नेपालमा संबिधान जारी भएको घोषणा जब राष्ट्रपतिले गरे अनि नेपाली काग्रेस सम्वद्ध, जनसम्पर्क समिति हंगकंगको आयोजनामा दीप प्रज्वलन कार्यक्रम शुरु भयो...

नेपालमा संविधान जारी नहुँदै लण्डनमा जलाइयो (भिडियो/फोटो सहित)

कमान सिङ्ग (कर्मा पहाडी)      लण्डन,असोज ३ - नेपालमा नयाँ संविधान जारी हुँदा नहुँदै लण्डनमा जलाइयो छ । बेलायतमा बसोबास गरिरहेका नेपालीहरूले र यसको विरोध गरिरहेका पहिचानवादीहरुले...

तमु समाज हंगकंग स्थापना सँगै हंगकंगेली गुरुङहरुले मनाए खुशीयाली ,दुई लाख बीस हजार डलर सहयोग प्राप्त

मुककाजी गुरुङ  हंगकंग,१७ सेप्टेम्बर - १३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हंगकंगको प्रथम भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न...

एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न,भ्रस्टचार गरेका कडेल नख्खु कारागार जाने

रोशन मेवाहाङ्गलन्डन, भाद्र २९ - लन्डन प्लमस्टिड एसियन कम्युनिटी सेन्टरको सभाहलमा एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न भएको छ ।   निर्वाचनका  प्रमुख डाक्टर राधब धिताल...

बहराईनमा हिन्दु नेपाली महिलाहरूले तिज कार्यक्रम गर्दै

कृष्ण सारू मगर बहराईन, ९ सेप्टेम्वर - अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईनले यहि आउँदो ११ सेप्टेम्वर २०१५ सुक्रबारका दिन हिन्दु नेपाली महिलाहरूको महान चार्ड हरीतालीका...