पहिचानवादीहरुको शुभकामना कार्यक्रम एवं पिकनिक कार्यक्रमको तैयारी पूर्ण रुपमा सम्पन्न ।
उमेश राई अप्रिल,२८-नेपाली सङ्घिय समाज युएईको आयोजनामा भोलि २९ अप्रिल शुक्रबार दनको १ वजेदेखी, आबुधाबीको मुरुर कर्नेशपार्कमा हुने पहिचानवादीहरुको, बिक्रम सम्वत २०७३ नयाँवर्ष शुभकामना आदानप्रदान ...
