उद्धारका लागि जाँदा ८ घण्टा मरूभूमिमा एकलै बिताएको क्षण ।

हुम सुनारी मगर साउदी, सेप्टेम्बर २५ - गत एक हप्ता अगाडीदेखि केहि पीडित भाईहरूले उद्धार गरिदिन अनुरोध गरेका थिए । साउदीको सरकारी बिदाको दिन मात्रै उनीहरूलाई...

मृगौला पिडित रत्न ब्रज थोकर(लामा) लाई इजरायलबाट आर्थिक सहयोग !

  माया घले मगर इजरायल, असोज ६ - विश्व शान्ति दिवसको अवसर पारेर मृगौला पिडित बर्ष २७ को जिल्ला, सर्लाही ढुङ्रेखोला निवासी हाल भक्तपुर अस्पतालमा...

बेलायतमा जेष्ठ मगर बुद्धिजीवी बीच अन्तरक्रिया सम्पन्न !

  बम थापा बेलायत, सेप्टेम्बर २० -   मगरहरुको जातीय पहिचान भाषा संस्कार र सस्कृतिको संरक्षण  र सबर्धन गर्दै अन्य समुदायसंग हार्दिक सुमधुर सम्बध राख्दै अघि...

नेपाल मगर संघ शाखा कतारले ७० हजार सह्योग प्रदान !

कृष्ण सारू मगर कतार, सेप्टेम्बर २० -  नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको दोहा एरिया समितिका सल्लाहकार सदस्य पत्र सं नं. २११/३३५० A,, बाहक स्थाई...

कतारमा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न !

कृष्ण सारू मगरकतार,  सेप्टेम्बर २० - नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकर तामाङको प्रमुख अतिथिमा दोहाको वेलकम रेष्टुरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघले...

यूएइमा फोनिज गठन हुने

मुम्चे रार्इ/यूएइ-२८ भाद्र, आदिवासी जनजाति महा सङ्घ यूएइको आयोजनामा यूएइको दुबाइ शहर स्थित याक यण्ड यती नेपाली भोजनालयमा दिनाङ्क-१३-०९-०१६ का दिन ‘सञ्चार माध्यममा आदिवासी जनजातिहरूको...

ईजरायलमा शेर्पा संघको अधिवेशन हुदै !

माया घले मगर       ईजरायल, सेप्टेम्बर १६ - ईजरायल प्रवास भुमीमा रहेर पनि नितान्त ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा अग्रसर भएर...
नेफिन बेल्जियमद्वारा शोक सभाको आयोजना

नेफिन बेल्जियमद्वारा शोक सभाको आयोजना

अध्यक्ष शेर्पाले खपााँगी फाउन्डेसनलाई ५१ हजार पाँच सय दिने घोषणाकृष्ण सारू मगरबेल्जियम १४ सेप्टेम्बर भुपु मन्त्री, आदिवासी जनजातीका महान नेता तथा नेपाल मगर संघ केन्द्रीय...

स्वं.खपॉंगी प्रति श्रध्दान्जली सहित पुस्तक प्रकाशन गरिने !

इन्दिरा चाम्लिंग बेल्जियम,  सेप्टेम्बर १४ - विश्व मगर संघ बेल्जियमको आयोजनामा आज स्वर्गीय गोरे बहादुर खपॉंगी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न गरेकोछ । ओन्ज हाऊस लुभेन बेल्जियममा...
एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान

एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान

राज्यसत्ता युएईको माटो सुहाउँदो पाल्पालीको अभियान, भन्ने लक्षका साथ स्थापित पाल्पाली समाज युएईले समाजका अध्यक्ष खुम आले मगरको सभापतित्वमा गएको ८ सेप्टेम्बर बिहीबारका दिन हिमालयन...