लेबनानमा नेपाली महिलाको हत्या

काठमाडौ, चैत्र १६ घरेलु काममा लेबनानमा कार्यरत एक नेपाली महिलालाई सिरियाली नागरिकले हत्या गरेका छन् । झापाकी २२ वर्षीया गीता श्रेष्ठ तामाङलाई अब्दुल करिमले विवाह...

हिगासी ओकाजाकीमा शुभकामना आदान प्रदान कार्यक्रम

मध्ये जापानको हिगासी ओकाजाकी स्थित माया रेष्टु्रेन्टको हलमा २६ मार्चका दिन थकाली सेवा समिति टोकाई जापानको आयोजनामा थकाली जातिको महान पर्व तोरन्ल २०६७ कार्यक्रम सम्पन्न...

आदिबासी महासंघको महाधिवेशन अप्रिलमा

नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानले यहि अप्रिल महिनाको ३ तारिखका दिन आफ्नो तेश्रो महाधिबेसनको आयोजना गरेको छ ।  महाधिबेसन, आइचिकेन स्थित टोयोटा सिटीको सामुदायीक...

देव गुरुगं आएर मिलाउदा पनि असन्तुष्ट, तर अधिवेशन चाहि सकियो

२० मार्च २०११हंगकंगमा खोलिएको एनेकपा माओवादी सम्वद्ध नेपाली जनसरोकार समाज हंगकंगको दोस्रो र तमु मुक्ति मोर्चाको प्रथम अधिवेशनलाई सम्पन्न तथा सम्वोधन गर्न आएका एमाओवादी स्थायी...

आदिवासी महासंघको दुतावासमा ज्ञापनपत्र

नेपाल आदिवासी जनजाति महासंघ बेलायतले  बेलायत स्थित नेपाली राजदूत डा सुरेन्द्र प्रसाद चालिसेलाइ दुई पृष्ठ लामो ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष थर्क रानाको...

जापानमा जनजातिका सभासदहरुलाई कालो सुचिमा राखिने

जापानको आइचिकेनमा १२ मार्च २०११ का दिन शेर्पा संघ जापानको आयोजनामा शेर्पा समुदाएको महान पर्ब तथा नया बर्ष च्याक मो ह्योद लो लोसार९२१३८० कार्यक्रम सम्पन्न ...

भूकम्प पिडितहरुलाई सहयोग गर्न जनजाती महासंघ जापानको अपिल

१३ मार्च २०११ हाल जापानको विभिन्न क्षेत्रमा गएको महा भूकम्पका कारण भएको ठुलो धनजनको क्षति प्रति नेपाली आदिबासी जनजाती महासंघ जापानले गहिरो दुख व्यक्त गरेको...

जापानमा नेपाली गाउँ बन्ने

फाल्गुन २४ आइची नेपाली राजदुताबासको सक्रियतामा मध्ये जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँ बन्ने भएको छ ।  नागोयाको नोनामी चो स्थित बन्ने उक्त नेपाली गाउँको ...

हंगकंगका नेताहरु प्रथम शहिद माग गर्न कन्सुलर समक्ष

मार्च ७ हंगकंग, मगर संघ हंगकंगको संयोजकत्वमा र हंगकंग नेपाली महासंघको आयोजनामा बृहत कार्यक्रम गरी प्रथम शहिद क्या. लखन थापा मगरको १३४ औं लखन स्मृति...