भूकम्प पिडितहरुलाई सहयोग गर्न जनजाती महासंघ जापानको अपिल

Read Time:51 Second

१३ मार्च २०११
हाल जापानको विभिन्न क्षेत्रमा गएको महा भूकम्पका कारण भएको ठुलो धनजनको क्षति प्रति नेपाली आदिबासी जनजाती महासंघ जापानले गहिरो दुख व्यक्त गरेको छ ।  यस दुखत घडीमा नेपाली राजदुताबासको पहलमा एक सहयोग समिति गठन भएको छ । उक्त समितिलाई महासंघका अध्यक्ष केबि मगरले जापानमा संगठित विभिन्न संघ संस्थाहरु लगाएत जापानबासी सबै नेपालीहरुलाई आ(आफ्नो तर्फ बाट सम्बन्धित  निकाय सम्म  सल्लाह सुझाब  र सहयोग प्रदान गरिदिनुहुन हार्दिक अपिल गरेको छ ।

एस.बि. हुन्चिङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %