“आदिवासीहरु आफ्नो इतिहास, संस्कृति, ढाँचा र आफ्नो भविष्य आफैले निर्माण गर्दछन्” भन्ने मूल नाराको साथ यसपालिको १७औं विश्व आदिवासी दिवस बेलायतमा बसिरहेका नेपाली आदिवासीहरुले पनि...
लिम्बुवान स्वायक्त नागरिक समाज युकेले लिम्बुवानको नामाङ्कन र सिमाङकन गर्दा १८३१ को ऐतिहासिक लालमोहरलाई मध्येनजर राखेर गर्न माग गरेको छ । बेलायतका लागि...
८ अगस्टहङकङमा १७औं विश्व आदिवासी दिवस यसपालि विशेष रुपमा सम्पन्न भयो । यसपालि अन्य बर्षको तुलनामा मान्छेहरुको उपस्थिति उत्साहजनक थियो । जनजाति आन्दोलनका बौद्धिक ब्यक्तित्व...
सन २०१२ को तयारिमा रहेको लन्डन अहिले दिन दिनै संकटग्रस्त बन्दै छ । प्रहरीद्वारा एक व्यक्तीको गोली हानी हत्या गरिएपछि उत्तरी लण्डनको तोत्तेन्ह्याम सिटी निकै...
यस वर्षको 'प्रवासी प्रभात पुरस्कार २०६७' साहित्यकार तथा गायक गणेश रसिकले प्राप्त गरेका छन् । प्रवासी नेपाली साहित्य समाज बेलायतद्वारा साउन २२ गते काठमाडौंमा...
७ अगस्टभर्खरै गठन गरिएको नेपाल आदिवासी जनजाति पत्रकार संघ हङकङ सम्बन्धमा हङकङ नेपाली पत्रकार संघका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले भ्रम श्रृजना हुनेगरि...
६ अगस्त ११ जापानको टोयोटासिटीमा काम गरिरहेको अबस्थामा एक नेपालीको बुधवार मृत्यु भएको छ । एक महिनाअघि मात्र जापान आएर गैरकानुनीरुपमा काम गरिरहेका रोल्पा थवाङका...
६ अगस्त २०११ मगर सेवा समिति टोकाई जापानको कोषाध्यक्ष, सल्लाहकार र उपाध्यक्ष समेत रहिसकेका ज्ञान पुन मगरले मगर सेवा समिति टोकाई जापानको १३औ साधारण भेलामा...
३१ जुलाई २०११ हंगकंगनेपालबाट आएका बौद्ध धर्मगुरु लोब्साङ रिम्पोछेले विशेष पूजा गरी बैषज्य बुद्धको अभिषेक (वाङ) र प्रवचन भक्तजनहरुलाई प्रदान गरे । कार्यक्रम कजवेबेको हंगकंग...
नेपाल पर्यटन बर्ष २०११ लाई हङकङमा प्रवर्द्धन गर्ने उदेश्यले नेप्सटाइम शोसायटीले हङकङ सबै आठ विश्वविद्यालय र ती अर्न्तगतका कलेजहरुलाई समेटेर “ल्याण्ड अफ एभरेष्ट” शिर्षकमा सञ्चालन...