सुइन्डनभा द्यौसी बैरो कामयक्रभ

  हदन सुइन्डन स्थीत सुऩयम्मारयन यग्फी क्रवको हरभा भगय संघ मुके सुइन्डन शाखा कमभहटरे सांस्कृततक सहअस्स्तत्वराई ध्मानभा याख्दै मस फषयको ततहाय ऩतन एक बब्म द्यौसी...

नेपाली महासंघको बडा बनभोज

हंगकंगको अध्यगमन विभागले जब नेपालीहरुलाई प्रुी भिजामा रोक लगायो त्यसपछि सवै नेपाली संघ संस्थाहरु एक जुट भएर हंगकंग सरकारलाई दवाद दिएर भिजा फुकुवा गर्नु पर्छ...

राष्ट्रिय जन्मुक्ती पार्टी युरोप शाखाको प्लम स्टिड्मा भेटघाट सम्पन्न

६ नोवेम्बर २०११ ,प्लम्स्टिड ,लन्डन राष्ट्रिय जन्मुक्ती पार्टी नेपालको युरोप शाखाले गत आईतवार प्लम स्टिड्मा वार्षिक भेटघाट कार्यक्रम् सम्पन्न गर्यो उक्त सस्न्थाका प्रमुख थर्क रानाको ...

हङकङमा एनआरएन दिवस सम्पन्न

  भर्रखरै नेपालमा सम्पन्न भएको गैर आवासिय नेपाली संगठनको  पाचौं साधारण सभाले रसिया निवासी जीवा लामिछानेको नेतृत्वमा समिति चयन गरेको थियो र सोही साधारण सभाको...

समान पेन्सन र सुबिधाको माग गर्दै लन्डन्मा गोर्खाहरुद्वरा हस्ताक्षर संकलन

समान पेन्सन र समान सुबिधाको माग गर्दै लन्डन्मा गोर्खा हरु द्वरा हस्ताक्षर संकलन अभियान अहिले नोर्थोल्त्, ब्रेन्त ,ह्यारो ,हिल्लिङ्दोन क्षेत्रमा सुरु गरिएको छ । यस ...

प्रवासी नेपाली साहित्य समाजमा नयाँ नेतृत्व चयन

ब्रुनाई, ६ नोभेम्बर २०११, प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो ।...

मगर संघ युकेको महासभा सम्पन्न

बेलायत ५ नोवेम्बेर २०११: बर्गायन हाइट डोवर,केन्ट को कमयूनिटी  हल मा( बेलायत भरि छरिएर बसेका) मगर हरुको संगठन यू.के मगर संग केन्द्रीय समितिको आयोजनामा र...

मलेसियामा एक नेपालीद्वारा आत्महत्या

रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार तेरेङ्गानु राज्यको बेसत्सहरमा रहेको एक निर्माण कम्पनीमा कार्यरत २५ वर्षीय राजेन्द्र रोक्काले...

बेलायत मगर संघद्वरा हुम थापा मगरलाई स्वागत

नोभेम्बर ३, 2011  का दिन सो एसिया रेस्टुरेन्ट मा मगर संघ यु के का पदाधिकारीहरु  बीच उहाँको स्वागत गरिएको थियो ,अत्यन्त छोटो र व्यस्त समयका...