मलेसियामा एक नेपालीद्वारा आत्महत्या

रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार तेरेङ्गानु राज्यको बेसत्सहरमा रहेको एक निर्माण कम्पनीमा कार्यरत २५ वर्षीय राजेन्द्र रोक्काले विष सेवन गरेर आत्महत्या गरेका हुन ।

मृतक रोक्काको नेपालस्थित ठेगाना भने खुल्न सकेको छैन । विष सेवन गरिएको अवस्थामा होस्टल नजिक भेटिएका रोक्काको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %