प्रथम हंगकंग डान्स आइडल रेनु विबाह बन्धनमा बाधिइन

हंगकंग १६ सेप्टेम्वर, फियोना हंगकंगको आयोजना सम्पन्न हुने हंगकंग डान्स आईडलको पहिलो उपाधि जित्न सफल रेनु थापा राजिब राईसँग बिवाह बन्धनमा बाधिएकी छिन । श्रीमान राजिव...

फिप्ना अमेरिकाले “पहिचान सहितको संघियताको बारेमा अन्तरक्रिया गर्ने

आदरणनिय सम्पुर्ण संघ संस्थाका प्रतिनिधीहरु, बुद्दिजिवी, पत्रकारहरु र  नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु  अभिवादन एव हार्दिक निमन्त्रणा ! यही मिति सेप्टेम्बेर १५, २०१२ शनिबार थकाली किचेन ज्याक्सन हाईटमा ""पहिचान सहितको संघियता आवश्यकता या  बाध्यताबुद्धि जिवीहरुको    एक दृष्टि"  बिषयक अन्तरक्रिया हुन गैरहेको हुँदा उपस्थितिको लागी तपाईहरु सबैमा  फिप्ना अनुरोध गर्दछ । कार्यक्रमको मूल उदेश्य अनुरुप  डाक्टरज्यूहरुबाट पहिचान किन  र यसको महत्वको बारेमा प्रष्ट पर्दै आफ्नो धारणा राख्नु हुनेछ भने उहाँहरुलाई खुल्ला प्रश्न  पनि राख्न खुल्ला गरिने छ । वक्ताहरु:   १. डा. ओम गुरुङ               २. डा. मुक्ता सिंह तामांग               ३. डा. डम्बर चेम्जोंग लिम्बु   समय: दिनको ३ बजे देखि ७ बजे सम्म; सेप्टेम्बेर १५, २०१२ शनिबार ...

आइएफजेका महासचिव कोस्टा र एफएनजे अध्यक्ष गाउँलेबीच ब्रसेल्समा भेटबार्ता

केजिन राई र महेन्द्र पौडेल, ब्रसेल्स बेल्जियम, सेप्टेम्बर १२, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष शिब गाउले तथा अन्तराष्ट्रीय पत्रकार महासंघ आइएफजे महासचिब बेथ कोस्टा बीच...

मगर संघ युएईले लोक गायिका सम्झना लामिछाने मगरलाई सम्मान गर्यो

युएई, भरत राना, युएई आउनु भएका सम्झना लामिछाने मगरलाई एउटा अवसर पारी मगर संघ युएईले केरेला सोसीयल सेन्टर आबुधावी हलमा भेटघाट सम्मान कार्यत्रम गरेको छ ।...

लुम्बिनी वेलफेयर सोसाइटि युएईको पुर्नगठन

भाद्र १७, राजु खडका दुबइ, सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा रहेको लुम्बिनी वेल्फेयर सोसाइटीको पुनर्गठन गरिएको छ । लामो समय देखी केही पद रित्त भएका...

यू के मा चौथो नेपाली मेला सम्पन्न, झाँकी तथा नृत्यमा पुन मगर समाज प्रथम

लण्डन, रिचमोण्ड एथलेटिक्स ग्राउण्ड, लण्डनमा हिजो आइतवार, २६ अगस्त २०१२ का दिन चौथो नेपाली मेला भव्यताका दशौ हजार नेपालीहरुको सहभागितामा भव्यताका साथ सम्पन्न भएको थियो...

सिड्नीमा मगर समाज अस्ट्रेलियाको पहिलो बार्षिकउत्सब

मगर समाज अस्ट्रेलियाको पहिलो वार्षिकउत्सब धुमधामका साथ मनाइयो । बिदेशमा रहे पनी मगर संस्कृति, भेष भुषा, भाषा र नाच गानको परम्परालाई निरन्तरता दिदै भाबी पिडीलाई...

युएईको शारजाहवाट मृतक नेपाली महिलालाई सहयोग

गिता मणि पाण्डे युएई दुवई,  वैदेशिक रोजगारीको सिलसिलामा गत जनावरी २०१२ देखि शारजाहको एअरपोर्ट फ्रि जोनमा रहेको एटलान्टिक एकस्पोर्ट लिमिटेड गारमेन्ट कम्पनीमा कार्यरत पाल्पा जिल्ला...

साउदी अरबियामा १८ औ विश्व आदिवासी दिवस मनाइयो

नेआजम, रियाद, साउदी अरबिया, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले गत १९ अगस्तमा आयोजना गरेको १८ औ विश्व आदिवासी दिवस भब्य रुपमा सम्पन्न भयो ।...

मगर संघ युएई, सारजाहमा सारु

के.वि आले मगर युएई दुवई, गत आईतवार अगष्ट १९ का दिन मगर सघ युएई सारजाह क्षेत्रियको विशेष अधिवेशन कार्यवाहक अध्यक्ष देववहादुर सारु मगरको सभापतित्वमा  जनजाति...